• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता

१७ मिनेट अघि
२

फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा

२७ मिनेट अघि
३

यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा

४३ मिनेट अघि
४

आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त

१ घण्टा अघि
५

असार १५ मा किन खाइन्छ दहीचिउरा ? संस्कृति, स्वास्थ्य र कृषिसँग जोडिएको परम्परा

१ घण्टा अघि
६

लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव

७ घण्टा अघि
७

मेटलाइफको विशेष योजना : व्यतीत बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% सम्म छुट

२१ घण्टा अघि
८

सरकारी लापरबाहीमा, सरकारलाई पनि आर्थिक दण्डको व्यवस्था गर्न संसदमा शाहीको माग

२३ घण्टा अघि
९

मेस्सीले रचे अर्को इतिहास, विश्वकपमा नयाँ कीर्तिमान

१ दिन अघि
१०

विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु

१ दिन अघि
११

२६ वर्षदेखि चितवन निकुञ्ज अतिक्रमण, पर्यटकीय पूर्वाधार अभावले पर्यापर्यटन सुस्त

१ दिन अघि
१२

परिपक्व बीमालेखको अर्बौं रुपैयाँ कम्पनीमै रोकियो,प्राधिकरण मौन

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८१ फागुन १८, आईतबार (१ साल अघि)

स्याङ्जामा नवग्रह मन्दिर उद्घाटन: धार्मिक पर्यटन प्रवर्द्धनको अपेक्षा

  • 7,600 Views
  • स्याङ्जा — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ। मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रिको अवसर पारेर सम्पन्न गरिएको हो। फागुन ६ गतेदेखि नौ दिनसम्म सञ्चालन भएको धार्मिक महोत्सव १४४ वर्षमा एक पटक आउने महाकुम्भ मेलाको समयमा आयोजना गरिएको थियो।

    अर्जुनचौपारीमा सम्पन्न यो धार्मिक महोत्सव परम्परागत धार्मिक अनुष्ठानहरू भन्दा केही भिन्न रहेको जनाइएको छ। अन्य धार्मिक महोत्सवहरू आर्थिक संकलनमा केन्द्रित रहने प्रवृत्तिलाई तोड्दै, नवग्रह मन्दिरमा धार्मिक अनुशासन र समान व्यवहारलाई प्राथमिकता दिइएको पालिका अध्यक्ष विष्णु प्रसाद तिवारीले बताए। उनका अनुसार, महोत्सवमा सहभागी भक्तजनहरूमाथि कुनै पनि भेदभाव नगरिएको र धार्मिक कार्यक्रमलाई विकृति मुक्त बनाउन विशेष ध्यान दिइएको थियो।

    महोत्सव अवधिभर सहयोगीहरूको नाम उल्लेख गर्दै शिलालेख राख्ने परम्परा तोडिएको र सबै वडाका अध्यक्षहरूलाई सभापतिको जिम्मेवारी प्रदान गरिएको थियो। नौ दिनसम्म सञ्चालन भएको महोत्सवमा नेपाल तथा छिमेकी मुलुकहरूबाट करिब १ लाख २५ हजार भन्दा बढी भक्तजनले दर्शन गरेको नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए। साथै, करिब १ लाखभन्दा बढी भक्तजनका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको थियो।

    धार्मिक महोत्सव अन्तर्गत सवा करोड दीप प्रज्वलन, चार वेदको पाठ पारायण, गायत्री मन्त्रद्वारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालीन महाआरती तथा भजन कीर्तनका कार्यक्रमहरू सञ्चालन गरिएको थियो। अनुष्ठानमा प्रमुख वाचकका रूपमा आचार्य श्री चैतन्य कृष्ण महाराज रहेका थिए भने डा. केएन स्वामीले पनि धार्मिक प्रवचन दिएका थिए।

    महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले गरेका थिए भने समापन नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधि सभा सदस्य राजु थापाले गरेका थिए। महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरू, क्रिक्रेटर सन्दीप लामिछाने, सरकारी निकायका प्रमुख अधिकारीहरू तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    नवग्रह मन्दिर निर्माणको अवधारणा विभिन्न सिद्धिप्राप्त योगीहरूको सल्लाह अनुसार तय गरिएको बताइएको छ। विभिन्न शक्तिपीठहरूमा नवग्रहको प्रतिमा राखेर पूजाआजा गरिने प्रचलन रहेपनि, योगीहरूको सुझाव अनुसार अर्जुनचौपारीलाई नै नवग्रह मन्दिर स्थापनाका लागि उपयुक्त स्थानका रूपमा चयन गरिएको हो।

    स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण रहेको र पोखराबाट केही घण्टामै पुग्न सकिने भएकाले नवग्रह मन्दिरले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने स्थानीय प्रशासनको विश्वास छ। मन्दिर हरेक शनिवार मात्र खुला रहनेछ भने नौ चक्रमध्ये एक चक्र भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै अन्य दिनहरूमा पनि पूजाआजा गर्न खुला गरिने बताइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता
    १७ मिनेट अघि

  • २

    फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा
    २७ मिनेट अघि

  • ३

    यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा
    ४३ मिनेट अघि

  • ४

    आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त
    १ घण्टा अघि

  • ५

    असार १५ मा किन खाइन्छ दहीचिउरा ? संस्कृति, स्वास्थ्य र कृषिसँग जोडिएको परम्परा
    १ घण्टा अघि

  • ६

    लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव
    ७ घण्टा अघि

  • ७

    मेटलाइफको विशेष योजना : व्यतीत बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% सम्म छुट
    २१ घण्टा अघि

  • ८

    सरकारी लापरबाहीमा, सरकारलाई पनि आर्थिक दण्डको व्यवस्था गर्न संसदमा शाहीको माग
    २३ घण्टा अघि

  • ९

    मेस्सीले रचे अर्को इतिहास, विश्वकपमा नयाँ कीर्तिमान
    १ दिन अघि

  • १०

    विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ३

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ४

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

    नेपाल नक्सा
    ५

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

    नेपाल नक्सा
    ६

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution