२०८० मंसिर १७, आईतबार
काठमाडौँ, २१ जेठ । पर्सा जिल्लामा सोमबार (भोली) देखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सुचना जारी गर्दै भोलीदेखी नै जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएको हो।
प्रशासनले आवश्यक कागजातसहित नागरिकताको लागी कार्यालयमा उपस्थित हुन सुचनामा भनेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि नागरिकता ऐन बनेर राजपत्रमा भईसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे