• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ३१, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वीर अस्पतालमा स्वास्थ्य उपकरणको प्रभावकारी उपयोग नहुँदा बिरामी मारमा

१ घण्टा अघि
२

मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात

१२ घण्टा अघि
३

प्रधानमन्त्री बालेन शाह रवि लामिछानेसँगै पुगे प्रतिनिधिसभा बैठकमा

१६ घण्टा अघि
४

आरेन राईको आरोप– सरकार गरिब र कमजोर वर्गको पक्षमा छैन

१८ घण्टा अघि
५

सडकमा जथाभावी पार्किङलाई राज्यकै संरक्षण रहेको सुमना श्रेष्ठको आरोप

१८ घण्टा अघि
६

मधेस प्रदेश सभाको बैठक बस्दै

१८ घण्टा अघि
७

विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त ,सन्तानको शिक्षा–दीक्षामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता

१८ घण्टा अघि
८

गृहमन्त्रीसँग वार्ताको तयारीपछि निजगढमा रोकियो मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’

१८ घण्टा अघि
९

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक बन्द, यात्रा नगर्न प्रशासनको आग्रह

१९ घण्टा अघि
१०

आत्मदाह प्रयास गरेका विवेक मण्डलको चार दिनपछि बर्न अस्पतालमा निधन

१९ घण्टा अघि
११

सार्क फाइनान्स गभर्नर बैठकमा राष्ट्र बैंकका गभर्नर पौडेल, डिजिटल भुक्तानी र क्षेत्रीय सहकार्यमा जोड

१९ घण्टा अघि
१२

श्रम स्वीकृति बढ्दो, तर प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौता अझै अधुरो,वैदेशिक रोजगार व्यवसाय कोषको रकम पनि नियमविपरीत खर्च

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ ३१, बुधबार (१ घण्टा अघि)

वीर अस्पतालमा स्वास्थ्य उपकरणको प्रभावकारी उपयोग नहुँदा बिरामी मारमा

  • 143 Views
  • काठमाडौं। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपलब्ध ठूला स्वास्थ्य उपकरणको प्रभावकारी उपयोग र व्यवस्थापनमा कमजोरी देखिएको छ। जनस्वास्थ्य ऐन, २०७५ ले प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरे पनि उपकरण सञ्चालन, मर्मतसम्भार र सेवा व्यवस्थापनमा देखिएको कमजोरीका कारण बिरामीले लामो समय कुर्नुपर्ने अवस्था रहेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ।

    प्रतिवेदनअनुसार वीर अस्पताल र ट्रमा सेन्टरले आफूहरूसँग रहेका ठूला स्वास्थ्य उपकरणको सञ्चालन अवस्थासम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गरेका छैनन्। अस्पतालको सेवा प्रवाह विवरणले भने पछिल्ला वर्षहरूमा सिटी स्क्यान, एमआरआई, इन्डोस्कोपी र कोलोनोस्कोपी सेवाप्रति बिरामीको माग उल्लेखनीय रूपमा बढेको देखाउँछ।

    आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ५८३ जनाले सिटी स्क्यान सेवा लिएकोमा आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर १६ हजार ९९९ पुगेको छ। त्यस्तै, एमआरआई सेवा लिने बिरामी ६ हजार ४९ बाट ८ हजार २० पुगेका छन्। इन्डोस्कोपी सेवा ३ हजार ७०४ बाट ६ हजार ६१० र कोलोनोस्कोपी सेवा लिने बिरामीको संख्या १ हजार ३०५ बाट बढेर १ हजार ८७६ पुगेको प्रतिवेदनमा उल्लेख छ।

    बिरामीको चाप निरन्तर बढे पनि अस्पतालको अपोइन्टमेन्ट प्रणाली प्रभावकारी हुन नसकेको देखिएको छ। प्रतिवेदनअनुसार एमआरआई परीक्षणका लागि बिरामीले कम्तीमा एकदेखि दुई महिनासम्म र सिटी स्क्यानका लागि पाँचदेखि सात दिनसम्म पालो कुर्नुपर्ने अवस्था छ। यसका कारण उपचारमा ढिलाइ हुने, रोग थप जटिल बन्ने तथा धेरै बिरामी निजी स्वास्थ्य संस्थाबाट महँगो शुल्क तिरेर सेवा लिन बाध्य हुने अवस्था सिर्जना भएको औंल्याइएको छ।

    प्रतिवेदनले वीर अस्पतालमा रहेको १६ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन लामो समयदेखि सञ्चालनमा नरहेकाले पनि सेवा प्रवाहमा थप दबाब परेको जनाएको छ।

    महालेखा परीक्षकले उपलब्ध स्वास्थ्य उपकरणको समयमै मर्मतसम्भार गरी नियमित सञ्चालनमा ल्याउन, आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापन गर्न तथा व्यवस्थित अपोइन्टमेन्ट प्रणाली लागू गरी प्राथमिकताका आधारमा सेवा प्रवाह सुनिश्चित गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वीर अस्पतालमा स्वास्थ्य उपकरणको प्रभावकारी उपयोग नहुँदा बिरामी मारमा
    १ घण्टा अघि

  • २

    मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात
    १२ घण्टा अघि

  • ३

    प्रधानमन्त्री बालेन शाह रवि लामिछानेसँगै पुगे प्रतिनिधिसभा बैठकमा
    १६ घण्टा अघि

  • ४

    आरेन राईको आरोप– सरकार गरिब र कमजोर वर्गको पक्षमा छैन
    १८ घण्टा अघि

  • ५

    सडकमा जथाभावी पार्किङलाई राज्यकै संरक्षण रहेको सुमना श्रेष्ठको आरोप
    १८ घण्टा अघि

  • ६

    मधेस प्रदेश सभाको बैठक बस्दै
    १८ घण्टा अघि

  • ७

    विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त ,सन्तानको शिक्षा–दीक्षामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता
    १८ घण्टा अघि

  • ८

    गृहमन्त्रीसँग वार्ताको तयारीपछि निजगढमा रोकियो मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’
    १८ घण्टा अघि

  • ९

    पहिरोका कारण मुग्लिन–नारायणगढ सडक बन्द, यात्रा नगर्न प्रशासनको आग्रह
    १९ घण्टा अघि

  • १०

    आत्मदाह प्रयास गरेका विवेक मण्डलको चार दिनपछि बर्न अस्पतालमा निधन
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ४४ निर्माण कम्पनीको इजाजतपत्र खारेज (सूचीसहित)

    नेपाल नक्सा
    २

    फिफा विश्वकप २०२६ : यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली, यस्तो छ खेल तालिका

    नेपाल नक्सा
    ३

    कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग

    नेपाल नक्सा
    ४

    चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित

    नेपाल नक्सा
    ५

    मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रबाट सम्मानित

    नेपाल नक्सा
    ६

    रोसेट्टा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution