चितवन ,२४ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन पुगेका छन् ।
नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमको सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन पुगेका हुन् ।
बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाण चितवन पुगेका हुन् ।
प्रधानमान्त्री देउवाले कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्ने त्यसपछि विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । उनी दिउँसो २ बजे काठमाडौँ फर्कने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे