इस्लाम धर्मावलम्बीहरूको पर्व ईदको अवसरमा मंगलबार सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।
गृह मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिइएको हो ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
हेर्नुस् गृहमन्त्रालयको विज्ञप्ति
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे