• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ९, बुधबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रवीन्द्र मिश्रको डा. शेखर कोइरालालाई ९ बुँदे खुला पत्र

७ मिनेट अघि
२

बिरामीको चाहना विपरित निजी अस्पताल लैजाने एम्बुलेन्समाथि कारबाहीको चेतावनी

१७ मिनेट अघि
३

मुम्बइ–दिल्ली भ्रमणमा डा. भट्टराईद्वारा लोकतन्त्र र द्विपक्षीय सम्बन्धमा विचार विमर्श

५४ मिनेट अघि
४

राष्ट्रियसभा निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

१ घण्टा अघि
५

नयाँ पुस्ताका माग सम्बोधन गर्दै निर्धारित मितिमा निष्पक्ष निर्वाचन गर्ने सरकारको प्रतिबद्धता

१ घण्टा अघि
६

नेपालमा कार्यकाल समाप्त गर्दै चीनका राजदूतद्वारा सामाजिक सञ्जालमा विदाई सन्देश: पूर्वराष्ट्रपति भण्डारी र राष्ट्रपति पौडेलसँगको तस्वीर गरे साझा

१ घण्टा अघि
७

जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन ,सञ्चारमन्त्री फ्री वाइफाइ भन्दै गफ चुट्छन्:ज्ञानेन्द्र शाही

१ घण्टा अघि
८

सरकारद्वारा रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने

२ घण्टा अघि
९

सुनको भाउ लगातार उकालो, नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य

२ घण्टा अघि
१०

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

३ घण्टा अघि
११

मिटरब्याजविरुद्धको संघर्ष पुनः चर्कियो, लाखौँ पीडितको न्यायको आवाज

३ घण्टा अघि
१२

टर्कीमा विमान दुर्घटना: लिबियाली सेनाप्रमुख अल-हद्दादको मृत्यु

४ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

६ दिन अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ बैशाख १९, सोमबार (३ साल अघि)

भारतीय दूतावास को कम्पेक्स छात्रवृत्ति बारे कृष्णा फाउन्डेसनको जानकारी

  • 2,377 Views
  • भारतीय दूतावास को कम्पेक्स छात्रवृत्ति बारे कृष्णा फाउन्डेसन ले नेपाली विद्यार्थीलाई जानकारी गराएको छ। भारतीय दूतावासले नेपाली विद्यार्थीहरुलाई विशेष गरी B.E, B.Tech, Pharmacy, B. Pharma, Agriculture, Food Technology, B.Sc.Nursing, लगायतकका undergraduate कोर्सहरूका लागी छात्रवृत्ति प्रदान गर्ने गरेको छ।
    COMPEX 2022 स्कलरसिप स्किम का लागी नोटिस आइसकेको छ भने विद्यार्थीहरुले मे ७ तारिख भित्र आफ्नो फर्म भरिसक्नु पर्नेछ।

    सोही कुरालाई जानकारी गराउने उद्देश्यले, कृष्णा फाउन्डेसनले बिद्यार्थीहरुलाई भारतीय दूतावासको वेबसाइट मा रहेको COMPEX 2022 स्कलरसिप स्किमका बारेमा बुझ्नका लागी आह्वान गरेको छ।

    कृष्णा फाउन्डेसनका एकेडेमिक डाइरेक्टर सुजित कर्ण भन्नुहुन्छ, “भारतीय दूतावासले शिक्षा मन्त्रालय मार्फत दिने कम्पेक्स स्कलरसिपमा ईन्जिनियरिङ्, फार्मेसी, एग्रीकल्चर, बि.एस.सी फूड टेक्नोलोजी र नर्सिङ कोर्सहरुमा दिने यस छात्रवृत्तिमा खान, बस्न, पढाइ लगायतका थुप्रै कुराहरू समावेश हुँदै आएको छ।”

    विशेषगरी कृष्णा फाउन्डेसनले भारतका उत्कृष्ट विश्वविद्यालयहरूलाई आँफुले प्रवर्द्धन गर्दै आइरहएको छ साथै COMPEX स्कलरसिपको माध्यम बाट पनि ती विश्वविद्यालय हरुमा जानका लागी आह्वान गरेको छ।
    विद्यार्थीहरूले आफ्ना एकेडेमिक रेकर्ड र प्रतिस्पर्धाका आधारमा भारतका विभिन्न विश्वविद्यालयहरु मध्यमा केही बिश्वबिद्यालयलाई मात्रै प्राथमिकता का रूपमा छान्नु पर्ने हुन्छ।

    यही कुरालाई लिएर धेरै विद्यार्थीहरू अनिर्णयको बन्धी हुने हुँदा सोही भ्रम लाई चिर्न कृष्णा फाउन्डेसन का अध्यक्ष सन्तोष कुमार चौधरी यसरी प्रस्ट पार्नु हुन्छ, “आँफुलाई के के प्रमाण पत्रहरू चाहिन्छ त्यो हेर्न बिद्यार्थीले भारतीय दूतावासको वेबसाइटमा गएर हेर्न सक्नु हुन्छ। यसै गरी २२० जनाले भारतीय दूतावास बाट दिइने स्कलरसिप पाउने हो। त्यसैले म भन्छु यदि तपाईंले Compex Scholarship पाउनु भएन भने पनि Symbiosis University, VIT University, Valore, SRM University, Jain University, Vignan University जस्ता विश्वबिद्यालय हरुले नेपाली विद्यार्थीका लागी मेरीटका आधारमा सोझै ४० देखि ५० प्रतिशत सम्म स्कलरसिप दिइराखेको छ।”

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रवीन्द्र मिश्रको डा. शेखर कोइरालालाई ९ बुँदे खुला पत्र
    ७ मिनेट अघि

  • २

    बिरामीको चाहना विपरित निजी अस्पताल लैजाने एम्बुलेन्समाथि कारबाहीको चेतावनी
    १७ मिनेट अघि

  • ३

    मुम्बइ–दिल्ली भ्रमणमा डा. भट्टराईद्वारा लोकतन्त्र र द्विपक्षीय सम्बन्धमा विचार विमर्श
    ५४ मिनेट अघि

  • ४

    राष्ट्रियसभा निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त
    १ घण्टा अघि

  • ५

    नयाँ पुस्ताका माग सम्बोधन गर्दै निर्धारित मितिमा निष्पक्ष निर्वाचन गर्ने सरकारको प्रतिबद्धता
    १ घण्टा अघि

  • ६

    नेपालमा कार्यकाल समाप्त गर्दै चीनका राजदूतद्वारा सामाजिक सञ्जालमा विदाई सन्देश: पूर्वराष्ट्रपति भण्डारी र राष्ट्रपति पौडेलसँगको तस्वीर गरे साझा
    १ घण्टा अघि

  • ७

    जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन ,सञ्चारमन्त्री फ्री वाइफाइ भन्दै गफ चुट्छन्:ज्ञानेन्द्र शाही
    १ घण्टा अघि

  • ८

    सरकारद्वारा रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने
    २ घण्टा अघि

  • ९

    सुनको भाउ लगातार उकालो, नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य
    २ घण्टा अघि

  • १०

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
    ३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

    नेपाल नक्सा
    २

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

    नेपाल नक्सा
    ३

    ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

    नेपाल नक्सा
    ४

    डिजिटल स्वास्थ्य र औषधि आपूर्तिमा नेपाल–भारत साझेदारी

    नेपाल नक्सा
    ५

    NED र IRI ले नेपालमा युवा राजनीतिक सञ्जाल निर्माण गरेको आरोप

    नेपाल नक्सा
    ६

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution