• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २२, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौं र ललितपुरका यी ठाउँमा शनिबार ४ घण्टा बत्ती जाने

१ घण्टा अघि
२

पोखरा बसपार्कका संरचना हटाउनमा अदालतको रोक

२ घण्टा अघि
३

काठमाडौं–शेन्जेन सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटक आए नेपाल

२ घण्टा अघि
४

सम्पर्कविहीन निजामती कर्मचारी तीन दिनभित्र हाजिर हुन आग्रह, नगराए कारबाही गरिने

३ घण्टा अघि
५

कार्बन बेचेर अर्बौं कमायो नेपालले, गोल्ड स्ट्यान्डर्डमा दर्ता ढिलाइले असर

३ घण्टा अघि
६

प्रधानमन्त्रीलाई सन्देश पठाएका कृष्णहरि पुष्कर ७ घण्टापछि रिहा

३ घण्टा अघि
७

नेपाल फर्किनुअघि रवि लामिछानेले गरे अयोध्यामा राम मन्दिर दर्शन

४ घण्टा अघि
८

परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमण जाँदै

४ घण्टा अघि
९

नेपाल टेलिकमको ४जी विस्तार सुस्त,५जीमा अध्ययनपछि पनि काम अघि बढेन

९ घण्टा अघि
१०

अध्ययन बिदा लिएर नफर्किएका त्रिवि प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता

२२ घण्टा अघि
११

धवलशम्शेर राणाको नेतृत्वमा राप्रपाका १८३ नेताको सामूहिक राजीनामा

१ दिन अघि
१२

मोदीलाई रवि लामिछानेले दिए नेपाल भ्रमणको निम्तो

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ २२, शुक्रबार (३ घण्टा अघि)

कार्बन बेचेर अर्बौं कमायो नेपालले, गोल्ड स्ट्यान्डर्डमा दर्ता ढिलाइले असर

  • 611 Views
  • काठमाडौं । कार्बन उत्सर्जन न्यूनीकरण तथा वातावरण संरक्षणमार्फत अन्तर्राष्ट्रिय कार्बन बजारबाट आय आर्जन गर्ने नेपालको प्रयासले उल्लेखनीय उपलब्धि हासिल गरे पनि नयाँ अन्तर्राष्ट्रिय संयन्त्रमा समयमै दर्ता हुन नसक्दा कार्बन व्यापार विस्तारमा चुनौती देखिएको छ।

    वातावरण संरक्षण ऐन, २०७६ ले नेपाल सरकारलाई कार्बन उत्सर्जन न्यूनीकरण र सञ्चितीकरणका लागि अन्तर्राष्ट्रिय सन्धि, विदेशी सरकार, संस्था, व्यावसायिक निकाय तथा निजी क्षेत्रसँग कार्बन व्यापारमा सहभागी हुने कानुनी आधार प्रदान गरेको छ। सोही व्यवस्थाअनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न नवीकरणीय ऊर्जा आयोजनामार्फत कार्बन क्रेडिट बिक्री गर्दै आएको छ।

    केन्द्रका अनुसार हालसम्म घरायसी बायोग्यास, सुधारिएको पानीघट्ट तथा लघु एवं साना जलविद्युत् क्षेत्रका आठ वटा आयोजना कार्बन बिक्रीका लागि दर्ता भएका छन्। ती आयोजनाबाट सन् २००७ देखि २०२५ सम्म कुल ६६ लाख ८८ हजार टन कार्बन उत्सर्जन न्यूनीकरण भएको प्रमाणित भएको छ। यसबापत नेपालले हालसम्म रु. ४ अर्ब १६ करोड १० लाखभन्दा बढी आम्दानी गरेको छ।आ.ब २०८१/८२ मात्र कार्बन व्यापारबाट रु. ९ करोड ४९ लाख ६० हजार आम्दानी भएको विवरणले देखाएको छ।

    वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यसअघि क्योटो प्रोटोकलअन्तर्गतको ‘क्लिन डेभलपमेन्ट मेकानिज्म’ (सीडीएम) मार्फत आयोजना दर्ता गरी कार्बन आय आर्जन गर्दै आएको थियो। तर सन् २०२३ मा उक्त संयन्त्र बन्द भएपछि अन्तर्राष्ट्रिय कार्बन बजारमा पहुँच कायम राख्न आयोजना ‘गोल्ड स्ट्यान्डर्ड’ प्रणालीमा दर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

    यद्यपि नयाँ प्रणालीअन्तर्गत आवश्यक प्रमाणीकरण र दर्ता प्रक्रिया समयमै सम्पन्न हुन नसक्दा कार्बन क्रेडिट बिक्री तथा आम्दानी विस्तार प्रभावित भएको देखिएको छ। सरोकारवालाहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार परियोजनाको प्रमाणीकरण प्रक्रिया तीव्र बनाई कार्बन बजारमा नेपालको सहभागिता विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

    विज्ञहरूका अनुसार नवीकरणीय ऊर्जा, स्वच्छ प्रविधि तथा वातावरणमैत्री परियोजनामा नेपालको ठूलो सम्भावना रहेको छ। त्यसको प्रभावकारी उपयोग गर्न सके कार्बन व्यापार भविष्यमा विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत बन्न सक्नेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    काठमाडौं र ललितपुरका यी ठाउँमा शनिबार ४ घण्टा बत्ती जाने
    १ घण्टा अघि

  • २

    पोखरा बसपार्कका संरचना हटाउनमा अदालतको रोक
    २ घण्टा अघि

  • ३

    काठमाडौं–शेन्जेन सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटक आए नेपाल
    २ घण्टा अघि

  • ४

    सम्पर्कविहीन निजामती कर्मचारी तीन दिनभित्र हाजिर हुन आग्रह, नगराए कारबाही गरिने
    ३ घण्टा अघि

  • ५

    कार्बन बेचेर अर्बौं कमायो नेपालले, गोल्ड स्ट्यान्डर्डमा दर्ता ढिलाइले असर
    ३ घण्टा अघि

  • ६

    प्रधानमन्त्रीलाई सन्देश पठाएका कृष्णहरि पुष्कर ७ घण्टापछि रिहा
    ३ घण्टा अघि

  • ७

    नेपाल फर्किनुअघि रवि लामिछानेले गरे अयोध्यामा राम मन्दिर दर्शन
    ४ घण्टा अघि

  • ८

    परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमण जाँदै
    ४ घण्टा अघि

  • ९

    नेपाल टेलिकमको ४जी विस्तार सुस्त,५जीमा अध्ययनपछि पनि काम अघि बढेन
    ९ घण्टा अघि

  • १०

    अध्ययन बिदा लिएर नफर्किएका त्रिवि प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा

    नेपाल नक्सा
    २

    कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती

    नेपाल नक्सा
    ३

    कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा

    नेपाल नक्सा
    ४

    नेपाल वायुसेवा निगम कम्पनी मोडलमा सञ्चालन,कर विवाद समाधानका लागि विशेष छुट योजना, १ प्रतिशतमा सबै जरिवाना मिनाहा

    नेपाल नक्सा
    ५

    भाखा नाघेको ऋण २६२ प्रतिशतले बढ्यो, ४ खर्बभन्दा बढी साँवा–ब्याज बक्यौता

    नेपाल नक्सा
    ६

    विश्वको सर्वोच्च शिखरको सम्झनामा सगरमाथा दिवस भव्य रूपमा सम्पन्न

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution