
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।
प्रचण्डले दिउँसो १ बजे बस्ने संसद बैठकमा बोल्न समय माग गरेको उनको सचिवालयले जनाएको छ । सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आजको संसद बैठकमा सोही नीति तथा कार्यक्रममाथि सांसदहरूले छलफल गर्ने कार्यसूची रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे