• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २४, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल

२ घण्टा अघि
२

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

५ घण्टा अघि
३

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

५ घण्टा अघि
४

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्दै संसद् सचिवालय

५ घण्टा अघि
५

बलात्कार आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

६ घण्टा अघि
६

को-को छन् प्रधानन्यायाधीशको दौडमा ?

६ घण्टा अघि
७

पाँच अर्बभन्दा बढी लागतको सर्वोच्च अदालत भवन निर्माण प्रगतिमा

६ घण्टा अघि
८

गोकुल बास्कोटाको प्रश्न– रास्वपाले संघीयता खारेज गर्छ कि संविधान संशोधन?

७ घण्टा अघि
९

संसद् बैठक थप व्यवस्थित बनाउन विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी

७ घण्टा अघि
१०

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा र हिमपातको पूर्वानुमान

७ घण्टा अघि
११

अध्यादेश जारीपछि पहिलो परिषद् बैठक, प्रधानन्यायाधीश नियुक्तिमा चासो

७ घण्टा अघि
१२

सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ बैशाख २४, बिहिबार (२ घण्टा अघि)

गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल

  • 624 Views
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफ्नो नाम जोडेर गलत समाचार फैलाइएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूविरुद्ध ‘मिडिया ट्रायल’ र ‘फेक न्युज’ फैलाइएको दाबी गरेका छन् ।

    स्मार्ट टेलिकम ठगी प्रकरणसँग आफ्नो नाम जोडिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । खरेलले आफू अहिले कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेको पनि स्पष्ट पारेका छन् ।

    उनका अनुसार उनले कुनै गल्ती नगरेको र त्यसैले डराउनु पर्ने कारण नभएको बताएका छन् । उनले सत्यलाई गलत रूपमा प्रस्तुत गरेर आफ्नो छवि बिगार्ने प्रयास भएको आरोप पनि लगाए ।

    खरेलले आफ्नो इमानदारी नै आफ्नो शक्ति भएको भन्दै यस्ता भ्रामक समाचारले आफ्नो राजनीतिक भविष्यमा असर नपार्ने दाबी गरेका छन् । साथै, उनले आवश्यक परे कानुनी उपचार लिने चेतावनी पनि दिएका छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल
    २ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण
    ५ घण्टा अघि

  • ३

    समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
    ५ घण्टा अघि

  • ४

    सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्दै संसद् सचिवालय
    ५ घण्टा अघि

  • ५

    बलात्कार आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ
    ६ घण्टा अघि

  • ६

    को-को छन् प्रधानन्यायाधीशको दौडमा ?
    ६ घण्टा अघि

  • ७

    पाँच अर्बभन्दा बढी लागतको सर्वोच्च अदालत भवन निर्माण प्रगतिमा
    ६ घण्टा अघि

  • ८

    गोकुल बास्कोटाको प्रश्न– रास्वपाले संघीयता खारेज गर्छ कि संविधान संशोधन?
    ७ घण्टा अघि

  • ९

    संसद् बैठक थप व्यवस्थित बनाउन विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी
    ७ घण्टा अघि

  • १०

    कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा र हिमपातको पूर्वानुमान
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

    नेपाल नक्सा
    २

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ३

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा
    ४

    अमेरिकी–नेपाल सहकार्यको नयाँ उदाहरण, कार्गो ड्रोन सार्वजनिक

    नेपाल नक्सा
    ५

    श्रमिक दिवसमा मन्त्री यादवका तीन कार्यक्रम सार्वजनिक

    नेपाल नक्सा
    ६

    कीर्तिपुरमा नेपाल–यूएई भिडन्त, टोलीमा नयाँ अनुहार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution