• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन

५३ मिनेट अघि
२

कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता

५९ मिनेट अघि
३

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

१ घण्टा अघि
४

पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन

१ घण्टा अघि
५

सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

१ घण्टा अघि
६

नेपाल पुनः ग्रे लिस्टको सूचीमा

१ घण्टा अघि
७

लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

२ घण्टा अघि
८

समूह चरण थप रोमाञ्चक : स्पेनको गोल वर्षा, इरान–बेल्जियम गोलरहित

२ घण्टा अघि
९

एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो

७ घण्टा अघि
१०

‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन

२0 घण्टा अघि
११

रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने

२२ घण्टा अघि
१२

अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र २, सोमबार (३ महिना अघि)

मौसम पूर्वसूचना प्रणाली र विभागको निगरानी

  • 3,211 Views
  • काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत आ.ब २०८०।८१ मा सञ्चालन भएका विभिन्न परियोजना तथा प्रणाली कार्यान्वयनमा ढिलाइ, व्यवस्थापन कमजोरी र सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ। विभागले कानुन निर्माणदेखि प्रविधि जडानसम्मका काममा प्रभावकारी कार्यान्वयन गर्न नसक्दा नीति र पूर्वाधारबीच समन्वय कमजोर भएको देखिएको हो।

    नेपाल सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभागलाई जल तथा मौसमसम्बन्धी नीति, कानुन, मापदण्ड, तथ्याङ्क व्यवस्थापन, योजना कार्यान्वयन तथा नियमन गर्ने जिम्मेवारी दिइएको छ। सोही अनुसार विभागले वातावरण संरक्षण नियमावली, २०७७, राष्ट्रिय जलस्रोत नीति, २०७७ तथा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय नीति २०७६ जस्ता नीति कार्यान्वयन गर्न आवश्यक कानुन, मापदण्ड र कार्यविधि तयार गरी कार्यान्वयन गर्नुपर्ने हुन्छ। तर व्यवहारमा ती नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी संरचना र कार्यविधि समयमै तयार नहुँदा कार्यान्वयनमा चुनौती देखिएको छ।

    यसैबीच आ.ब २०८०।८१ मा बाढी पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणाली स्थापना गर्ने परियोजनामा पनि ढिलाइ भएको देखिएको छ। सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार सम्झौताअनुसार तोकिएको समयभित्र निर्माण र जडान कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था छ। तर विभाग र एक विदेशी आपूर्तिकर्ताबीच २०७९ वैशाख १९ मा भएको सम्झौताअनुसार पहिलो तीन वर्षभित्र प्रणालीको डिजाइन, आपूर्ति र स्थापना सम्पन्न गर्नुपर्ने थियो। त्यसपछि बाँकी तीन वर्ष प्रणाली सञ्चालन तथा मर्मतसम्भार गर्ने व्यवस्था गरिएको थियो।यस परियोजनाअन्तर्गत सूचना प्रविधिसम्बन्धी सामग्री आपूर्ति गर्न एशियाली विकास बैङ्कको ऋण सहयोगबाट खर्च बेहोर्ने व्यवस्था गरिएको छ। सम्झौताअनुसार अमेरिकी डलर ४६ लाख ६० हजार बराबर उपकरण आपूर्ति तथा करिब ६ करोड ९६ लाख रुपैयाँ सेवा शुल्क भुक्तानी गर्ने सहमति गरिएको थियो। तर सम्झौता अनुसार २०८२ वैशाख १८ भित्र डिजाइन, आपूर्ति र स्थापना कार्य सम्पन्न गर्नुपर्ने भए पनि सो काम आ.ब २०८०।८१ मा  पूरा भएको देखिएको थिएन।

    यस्तै, आ.ब २०८०।८१ मा, उदयपुरको चित्रधाम र पाल्पाको रिब्दीकोटमा मौसम पूर्वानुमानका लागि राडार प्रणाली स्थापना गर्ने अर्को परियोजनामा पनि समयसीमा नाघिएको पाइएको थियो। विभागले एक विदेशी कम्पनीसँग २०७६ असोज १२ मा सम्झौता गर्दै २०७८ असार २३ भित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखेको थियो। यस परियोजनाको लागत अमेरिकी डलर २५ लाख ४९ हजार र नेपाली रुपैयाँ ९ करोड ९७ लाख ९० हजार गरी कुल करिब ३८ करोड ४८ लाख रुपैयाँ रहेको थियो। तर निर्धारित समयसीमा पूरा नभई अन्ततः २०८० वैशाख २४ मा मात्र कार्य सम्पन्न भएको देखिन्छ।

    सम्झौताको सामान्य सर्तअनुसार आपूर्तिकर्ताले चौबीसै घण्टा सहायता सेवा उपलब्ध गराउनुपर्ने र उपकरण लामो समय बन्द रहे क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गरिएको थियो। तर विभागले उपलब्ध गराएको विवरणअनुसार उदयपुरको राडार प्रणाली २०८० जेठ २ गतेदेखि र पाल्पाको प्रणाली २०८० असार ३ गतेदेखि समस्या देखिएपछि सञ्चालनमा आउन सकेको थिएन। प्रणाली स्थापना भएको केही समयमै समस्या देखिनुले परियोजनाको गुणस्तर र व्यवस्थापनबारे प्रश्न उठाएको छ।समस्या समाधानका लागि विभागले विभिन्न समयमा आपूर्तिकर्तालाई पत्राचार गरेको उल्लेख भए पनि आ.ब २०८०।८१ सम्म समस्या समाधान भएको देखिँदैन। यद्यपि सम्झौतामा उपकरण १५ दिनभन्दा बढी समय बन्द रहेमा प्रतिदिन अमेरिकी डलर ३०० का दरले क्षतिपूर्ति असुल गर्ने प्रावधान रहेको भए पनि विभागले यस्तो क्षतिपूर्ति असुल गरेको वा थप कारबाही गरेको देखिएको थिएन।

    यसरी महत्वपूर्ण प्रविधि प्रणाली सञ्चालनमा समस्या आउँदा बाढी पूर्वानुमान, मौसम सूचना तथा विपद् जोखिम न्यूनीकरणजस्ता महत्वपूर्ण सेवामा प्रत्यक्ष असर पर्ने देखिन्छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक खरिद कानुन तथा सम्झौताको सर्तअनुसार काम सम्पन्न गराउन आवश्यक अनुगमन, मूल्याङ्कन र कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागू गर्नुपर्ने आवश्यकता देखिएको छ।

    विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला यस्ता पूर्वसूचना प्रणाली समयमै सञ्चालनमा आउनु अत्यन्त आवश्यक हुन्छ। त्यसैले निर्माणाधीन प्रणालीलाई समयमै पूर्ण रूपमा सञ्चालनमा ल्याई सेवा प्रवाहलाई विश्वसनीय बनाउन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने देखिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन
    ५३ मिनेट अघि

  • २

    कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता
    ५९ मिनेट अघि

  • ३

    वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ
    १ घण्टा अघि

  • ४

    पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन
    १ घण्टा अघि

  • ५

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा
    १ घण्टा अघि

  • ६

    नेपाल पुनः ग्रे लिस्टको सूचीमा
    १ घण्टा अघि

  • ७

    लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
    २ घण्टा अघि

  • ८

    समूह चरण थप रोमाञ्चक : स्पेनको गोल वर्षा, इरान–बेल्जियम गोलरहित
    २ घण्टा अघि

  • ९

    एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो
    ७ घण्टा अघि

  • १०

    ‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    २

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ३

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    ४

    भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

    नेपाल नक्सा
    ५

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ६

    प्रतिनिधि सभाको बैठक बस्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution