
काठमाडौँ, १९ वैशाख । आज बिहान १० बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। आज १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो । बैठकमा शिक्षक, डाक्टरसँग भएका सहमति र अन्य मन्त्रालयका विषयमा पनि छलफल हुने जनाइएको थियो ।
साथै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम समेत स्थगित भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे