
काठमाडौँ , १९ फागुन । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि संघ/संगठनहरूको दर्ता आज सुरु भएको छ। २१ फागुनमा मतदाता सूची प्रकाशित हुनेछ र २५ फागुनमा दाबी विरोध गर्ने समय दिइनेछ। चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे