
काठमाडौँ, कात्तिक २८ । आज सुनको मूल्य तोलामा ४ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार मंगलबार प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ६२ हजार २ सय कायम भएको छ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन आज बुधबार १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे