काठमाडौं । आज विकास, आर्थिक मामिला र सुशासन समितिको बैठक बिहान साढे ११ बजे हुने भएको छ।
बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारीबारे छलफल गरिनेछ।