
काठमाडौँ, कात्तिक ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक आव्हान गर्नु भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे लाई प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आव्हान गरेको जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाएको छ । सरकारको भावी कार्ययोजनामा गठबन्धनको साझा धारणा बनाउन छलफल हुने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे