• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

फल्चा निर्माणमा फरक–फरक दर : प्रति फल्चा २७ लाखदेखि ४० लाखसम्म

२ घण्टा अघि
२

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ

१४ घण्टा अघि
३

मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन

१५ घण्टा अघि
४

विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित

१७ घण्टा अघि
५

कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब

१७ घण्टा अघि
६

मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

१८ घण्टा अघि
७

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

१८ घण्टा अघि
८

खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह

१९ घण्टा अघि
९

अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने

१९ घण्टा अघि
१०

धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने

२0 घण्टा अघि
११

आजदेखि रास्वपाको प्रदेश अधिवेशन

२0 घण्टा अघि
१२

रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ जेष्ठ २९, मंगलबार (१ साल अघि)

सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित नौ जना सञ्चालक पक्राउ

Police-Handcuff

  • 2,901 Views
  • काठमाडौँ, जेठ २९ । धितोले खाम्नेभन्दा अत्यधिक बढी रकम २ अर्ब ३० करोड ८१ लाख रुपैयाँको कर्जा प्रवाह गरी ठगेको आरोपमा सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित नौ जना सञ्चालकलाई पक्राउ गरिएको छ।

    गत फागुन १४ गते बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धानको क्रममा तत्कालीन सञ्चालक समितिका अध्यक्ष श्रेष्ठसमेतको संलग्नता देखिएकोले उक्त पदाधिकारीहरू तथा कर्मचारीलाई उच्च अदालत पाटनबाट पक्राउ अनुमति दिएकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले सोमबार पक्राउ गरेको हो।

    सीआईबीले श्रेष्ठसहित बैंकका सञ्चालक समितिका तत्कालीन सदस्य सुनीलकुमार न्यौपाने, प्रा.डा.गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र बैंकका कर्मचारी शिवगोपाल रिसाललाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ सबैको उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। ती व्यक्तिहरूले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा निर्देशिकाको अधिनभन्दा बाहिर रहेर आफू अनुकूलको अवस्था सिर्जना गरी कम्पनीको वास्तविक कारोबार रकमभन्दा बढी भएको देखाएर आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्रसमेत बनाएको आरोप छ। यससँगै, तिनीहरूले मूल्य अभिवृद्धि करको कागज बनाएर नभएको कारोबारको स्टक तथा रिसिभेबल देखाई गलत वित्तीय विवरण तयार गरेको भन्ने खुलेको छ।

    अझ बैँकिङ कसुरमा संलग्न तत्कालीन सेन्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओ मनौज न्यौपानेसमेतलाई गत फागुन १४ गते बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धानमा रहेको जनाइएको छ। ‘उनीहरूले नक्कली लेखा परीक्षणसमेत बनाई नक्कली कागजातसमेतको आडमा गैरकानुनी रूपमा आ–आफ्नो जिम्मेवारीअनुसारको फरकफरक भूमिका निर्वाह गरी विभिन्न शीर्षकमा धितोले खाम्नेभन्दा अत्यधिक बढी रकम जम्मा २ अर्ब ३० करोड ८१ लाख प्रवाह गरेका थिए।,’ सीआईबीले भन्यो, ‘काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालित देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्ष, तथा पूजा गु्रपअन्तर्गतका पूजा ट्रेडिङ एन्ड मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि, थ्री ब्रदर्स मार्केटिङ प्रालि र अन्नपूर्ण डिस्टिलरी प्रालिसमेतको सञ्चालक रहेका प्रतिवादी रवीन्द्र चौलागाईंले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका कर्मचारी तथा पदाधिकारीसमेतका व्यक्तिसँग मिलेमतो गरी आपराधिक मनशायका साथ नियोजित रूपमा तत्कालीन सेन्चुरी कमर्सियल बैंकको रकम हिनामिना गर्ने उद्देश्य राखेर प्रतिवादी रवीन्द्र चौलागाईंले उनको परिवारभित्रका नातेदारसमेतको नाममा ती कम्पनी सञ्चालन गर्दै आएका थिए।’

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    फल्चा निर्माणमा फरक–फरक दर : प्रति फल्चा २७ लाखदेखि ४० लाखसम्म
    २ घण्टा अघि

  • २

    गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ
    १४ घण्टा अघि

  • ३

    मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन
    १५ घण्टा अघि

  • ४

    विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित
    १७ घण्टा अघि

  • ५

    कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब
    १७ घण्टा अघि

  • ६

    मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
    १८ घण्टा अघि

  • ७

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
    १८ घण्टा अघि

  • ८

    खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह
    १९ घण्टा अघि

  • ९

    अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने
    १९ घण्टा अघि

  • १०

    धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ४

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ५

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा
    ६

    “अस्पतालमा सिजरिन प्रसूति ४२ प्रतिशत नजिक, आदर्श दरभन्दा झण्डै तीन गुणा बढी”

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution