
काठमाडौँ, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पत्रकार सम्मेलन गर्ने भएका छन् । दैनिकले पत्रिकाले सहकारीसँग आफुलाई जोडेर समाचार प्रकाशित गरेपछि लामिछानेले सामाजिक सञ्जाल मार्फत पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् ।
लामिछानेले निरन्तरको समाचारको बारेमा स्पष्टिकरण दिन भ्याएसम्म आजै पत्रकार सम्मेलन गर्ने बताएका हुन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे