• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २४, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सभामुख लक्षित एमाले सांसद राजेन्द्र राईको टिप्पणी संसदको रेकर्डबाट हटाइयो

१३ घण्टा अघि
२

अपाङ्गमैत्री बन्दै सिंहदरबार ,अशक्त कर्मचारी र सेवाग्राहीलाई ह्वीलचियरको व्यवस्था

१४ घण्टा अघि
३

मन्त्रिपरिषद् बैठक बस्दै

१५ घण्टा अघि
४

एफएटीएफको दबाबपछि राष्ट्र बैंक,समन्वयदेखि अनुसन्धानसम्म कडाइ

१६ घण्टा अघि
५

विस्थापित सुकुमवासीको गुनासो: मानवअधिकार आयोगमा उजुरी

१६ घण्टा अघि
६

राजेन्द्र राईको अभिव्यक्तिपछि प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित

१६ घण्टा अघि
७

धेरै जिल्लामा बर्डफ्लु नियन्त्रणमा, उपत्यका र काभ्रेमा अझै जोखिम

१७ घण्टा अघि
८

उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन शाह

१७ घण्टा अघि
९

४४ निर्माण कम्पनीको इजाजतपत्र खारेज (सूचीसहित)

१७ घण्टा अघि
१०

मेसीको जादुई पुनरागमन, अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित

१७ घण्टा अघि
११

प्रतिनिधि सभाको बैठक बस्दै

१८ घण्टा अघि
१२

फिफा विश्वकप २०२६ : यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली, यस्तो छ खेल तालिका

१८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१२ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८० आश्विन २६, शुक्रबार (२ साल अघि)

डेङ्गुबाट छ वर्षीय बालकको मृत्यु

  • 2,584 Views
  • दमौली, असोज  २६ । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शीतलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

    दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकारी प्राप्त नभएको बताउनुभयो ।

    छ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सभामुख लक्षित एमाले सांसद राजेन्द्र राईको टिप्पणी संसदको रेकर्डबाट हटाइयो
    १३ घण्टा अघि

  • २

    अपाङ्गमैत्री बन्दै सिंहदरबार ,अशक्त कर्मचारी र सेवाग्राहीलाई ह्वीलचियरको व्यवस्था
    १४ घण्टा अघि

  • ३

    मन्त्रिपरिषद् बैठक बस्दै
    १५ घण्टा अघि

  • ४

    एफएटीएफको दबाबपछि राष्ट्र बैंक,समन्वयदेखि अनुसन्धानसम्म कडाइ
    १६ घण्टा अघि

  • ५

    विस्थापित सुकुमवासीको गुनासो: मानवअधिकार आयोगमा उजुरी
    १६ घण्टा अघि

  • ६

    राजेन्द्र राईको अभिव्यक्तिपछि प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित
    १६ घण्टा अघि

  • ७

    धेरै जिल्लामा बर्डफ्लु नियन्त्रणमा, उपत्यका र काभ्रेमा अझै जोखिम
    १७ घण्टा अघि

  • ८

    उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन शाह
    १७ घण्टा अघि

  • ९

    ४४ निर्माण कम्पनीको इजाजतपत्र खारेज (सूचीसहित)
    १७ घण्टा अघि

  • १०

    मेसीको जादुई पुनरागमन, अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

    नेपाल नक्सा
    २

    नेपाल आयल निगमले घटायो इन्धनको मूल्य, आजदेखि नयाँ दर लागू

    नेपाल नक्सा
    ३

    विश्वकप २०२६ : बेल्जियमको ऐतिहासिक कमब्याक, इङ्ग्ल्यान्ड र अमेरिका पनि प्रिक्वार्टरफाइनलमा

    नेपाल नक्सा
    ४

    इन्धन सस्तो भएपछि पेट्रोल पम्पमा ‘तेल छैन’ को बोर्ड, उपभोक्ता मर्कामा

    नेपाल नक्सा
    ५

    मेलम्चीको मुहानमा बाढी, काठमाडौँमा आजदेखि खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द

    नेपाल नक्सा
    ६

    हुलाकमार्फत घरमै नेपाल टेलिकमका सिमकार्ड, साउन १ देखि नयाँ सेवा सुरु

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution