• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १५, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

१ घण्टा अघि
२

जलवायु जोखिममा नेपाल उच्च, अनुकूलन क्षमता कमजोर

१ घण्टा अघि
३

२४ घण्टाभित्र शेखर गोल्छालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

१ घण्टा अघि
४

विधि मार्फत व्यवस्था बसाल्न सरकारलाई पूर्वगृहमन्त्री अर्यालको आग्रह

३ घण्टा अघि
५

जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री मेहेताको निर्देशन

३ घण्टा अघि
६

पूँजीगत खर्च खुम्चिँदा विकास सुस्त, विभिन्न निकायको कुल बेरुजु ७ खर्ब

४ घण्टा अघि
७

आज र भोलि देशका केही भागमा भारी वर्षा हुने ,राति यात्रा नगर्न सुझाव

५ घण्टा अघि
८

पदमा रहँदा १० काम नगर्ने मन्त्री बादीको घोषणा

५ घण्टा अघि
९

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

५ घण्टा अघि
१०

आजदेखि नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु

६ घण्टा अघि
११

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

६ घण्टा अघि
१२

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० जेष्ठ २८, आईतबार (२ साल अघि)

ड्रीम नेक्स्ट एजुकेशन फाउन्डेसनबाट स्टडी इन क्यानाडा अन स्पट इभ्यालुएशन कार्यक्रम सम्पन्न

  • 2,090 Views
  • काठमाडौँ,२८ जेठ । ड्रीम नेक्स्ट एजुकेशन फाउन्डेसनले सन् २०२४ इन्टेकमा क्यानडा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि  जुन ८, २०२३ मा दिउँसो १२ बजेदेखि १ बजेसम्म ललितपुरको कुमारीपाटीस्थित आफ्नो कार्यालयमा स्टडी इन क्यानाडा अन स्पट इभ्यालुएशन कार्यक्रम सम्पन्न गरेको छ।

    उक्त कार्यक्रममा विद्यार्थीहरूले रिज्नल रिक्रुटमेन्ट म्यानेजर अफ साउथ एसिया निशा डर्मवालबाट क्यानाडामा अल्गोमा विश्वविद्यालयको  अध्ययन अवसरहरू बारेमा जानकारी दिनु भएको थियो।

    गत दस वर्षमा, क्यानाडाले उच्च शिक्षाको क्षेत्रमा विदेशी गुणस्तरिय शैक्षिक अनुभव प्रदान गर्दै आएको छ साथै उक्त कार्यक्रममा, क्यानाडा कम लागत र उच्च जीवनस्तर र गुणस्तरिय शिक्षाको संयोजनका कारणले विद्यार्थीहरु आकर्षित भईरहेको बताइएको थियो।

    क्यानडामा विद्यार्थीहरूले उत्कृष्ट शैक्षिक अनुभवका साथै इन्टर्नशिप र जागिरका लागि धेरै अवसरहरू प्राप्त गर्ने  विश्वास  रहदै आएको छ।

    अल्गोमा विश्वविद्यालय, १९६५मा स्थापना भएको संस्था हो जस्ले क्रस-सांस्कृतिक शिक्षामा फोकस अल्गोमा विश्वविद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई आफ्नो व्यवसायिक क्यारियरहरू रोजन र आफ्नो छनौट गरिएका क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्न सशक्त बनाउन सक्ने विश्वास आयोजकको रहेको छ।

    कार्यक्रममा विश्वविद्यालय प्रतिनिधिबाट अल्गोमा विश्वविद्यालयले विद्यार्थीहरूलाई अर्थपूर्ण कनेक्सन बनाउनको लागि अन्तरक्रियात्मक वातावरण प्रदान गरेको थियो।

    उच्च गुणस्तरिय शिक्षा प्रदान गर्दै एल्गोमाले विद्यार्थीहरु तथा स्नातकहरूलाई बहुमूल्य क्रस-सांस्कृतिक अनुभव र उत्कृष्ट नेतृत्व कौशलहरू डेभलप गर्न मद्दत गर्ने  विश्वास विश्वविद्यालय प्रतिनिधिबाट  जानकारी  गराईएको थियो।

    कार्यक्रम आयोजना गर्ने ड्रीम नेक्स्ट एजुकेशन फाउन्डेसन एक विश्वसनीय शैक्षिक परामर्शदाता हो, जसले विद्यार्थीहरूलाई युके, क्यानडा, अष्ट्रेलिया, अमेरिका र न्यूजील्याण्ड जस्ता प्रसिद्ध देशहरूमा अध्ययन गर्न उत्कृष्ट सेवा प्रदान  गर्दै आएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
    १ घण्टा अघि

  • २

    जलवायु जोखिममा नेपाल उच्च, अनुकूलन क्षमता कमजोर
    १ घण्टा अघि

  • ३

    २४ घण्टाभित्र शेखर गोल्छालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
    १ घण्टा अघि

  • ४

    विधि मार्फत व्यवस्था बसाल्न सरकारलाई पूर्वगृहमन्त्री अर्यालको आग्रह
    ३ घण्टा अघि

  • ५

    जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
    ३ घण्टा अघि

  • ६

    पूँजीगत खर्च खुम्चिँदा विकास सुस्त, विभिन्न निकायको कुल बेरुजु ७ खर्ब
    ४ घण्टा अघि

  • ७

    आज र भोलि देशका केही भागमा भारी वर्षा हुने ,राति यात्रा नगर्न सुझाव
    ५ घण्टा अघि

  • ८

    पदमा रहँदा १० काम नगर्ने मन्त्री बादीको घोषणा
    ५ घण्टा अघि

  • ९

    आज दुई वटा संसदीय समितिको बैठक बस्दै
    ५ घण्टा अघि

  • १०

    आजदेखि नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु
    ६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ‘सम्बद्ध कसुर’ नै अस्पष्ट भए सम्पत्ति शुद्धीकरण मुद्दा कति न्यायिक?

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ४

    नेपाल टेलिकमको समर अफर सार्वजनिक: सस्तोमा बढी डाटा र असीमित कल

    नेपाल नक्सा
    ५

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

    नेपाल नक्सा
    ६

    सार्वजनिक सवारीमा विद्यार्थी छुट नदिए कारबाही, विभागको चेतावनी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution