• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ४, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

१९ मिनेट अघि
२

बैंक खाता जानकारीदेखि भिडियो साक्षी सम्म: नेपाल सरकार र भारत गणराज्यबीच नयाँ द्विपक्षीय सम्झौता

२४ मिनेट अघि
३

रोकिएका रिट र निवेदनहरू दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको कडा आदेश

३९ मिनेट अघि
४

सांसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको प्रदर्शन

४६ मिनेट अघि
५

सन्दीप लामिछानेले बनाए ऐतिहासिक कीर्तिमान ,तोडे मिचेल स्टार्कको रेकर्ड

१ घण्टा अघि
६

आईपीओमा जलविद्युत्को कब्जा: पूँजी बजार किन एकै क्षेत्रमा अड्कियो?

२ घण्टा अघि
७

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

२ घण्टा अघि
८

राष्ट्रिय सभाको बैठक बस्दै

२ घण्टा अघि
९

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटका सिद्धान्तमाथि छलफल हुने

२ घण्टा अघि
१०

स्थानीय तहमा वित्तीय अनुशासनमाथि प्रश्नचिन्ह :बेरुजुको पहाड र निष्क्रिय सफ्टवेयर

५ घण्टा अघि
११

उड्डयन, सुरक्षा र शैक्षिक जगतमा अनुभवी – डा. दिपक प्रसाद बस्तोला नेपाल वायुसेवा निगमको संचालक

२0 घण्टा अघि
१२

राष्ट्रिय आपत्ति बनेको सडक दुर्घटना

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८० मंसिर ४, सोमबार (२ साल अघि)

माओवादीसँग एकता गर्न बाबुराममाथि दबाब

  • 2,014 Views
  • काठमाडौँ, मङ्सिर ४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ पक्षले माओवादी केन्द्रसँग एकता गर्न भट्टराईमाथि दबाब बढाउनुभएको हो ।

    नेसपा केन्द्रीय समिति बैठक  मङ्सिर ६ र ७ गते बस्ने तयारी छ । यस बैठकबाट पार्टी एकताको टुङ्गो लगाउन यादव र श्रेष्ठ पक्षले बाबुरामलाई आग्रह गरेका छन् । एकता प्रक्रियामा नगए पार्टी फुटाउने यादव र श्रेष्ठ पक्षले चेतावनी दिने गरेको दाबी नेसपाका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले गर्नुभयो । अब पार्टी एकताको अन्तिम निर्णय औपचारिक बैठकबाटै हुने उहाँले बताउनुभयो ।

    पार्टीभित्र दबाब थेग्न नसकेपछि बाबुरामले पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नियमित भेटघाट जारी राख्नुभएको छ । अध्यक्ष ‘प्रचण्ड’ पार्टी एकता गर्न लचिलो भए पनि बाबुरामले पार्टीको नाम, चुनाव चिह्न, वैचारिक पक्ष र पार्टीमा आफ्नो हैसियत सुनिश्चित गर्न खोजेकाले समझदारी बन्न सकेको छैन ।

    आइतबार पार्टी एकतालाई तत्काल टुङ्गो लगाउन दबाब दिन माओवादी केन्द्रका उपाध्यक्ष एवं वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र नेसपा सहअध्यक्ष एवं वार्ता समितिका संयोजक श्रेष्ठले दुवै पक्षबाट पार्टी एकता संयोजन समिति गठन गरेर वैचारिक र नीतिगत विषय तत्काल टुङ्गो लगाउने समझदारी गर्नुभएको छ । महरा र श्रेष्ठले दुवैले हस्ताक्षर गरी एकता संयोजन समितिमार्फत पार्टी एकता गर्न पार्टीको नाम, विधान, सङ्गठनात्मक संरचना र चुनाव चिह्न टुङ्गो लगाउन सुझाउनुभएको छ ।

    नेसपा सहअध्यक्ष श्रेष्ठले गत वर्षको चुनावमै पार्टी एकता गर्ने गरी एउटै चुनावमा लडे पनि विविध कारणले ढिला भएको स्वीकार गर्नुभयो । “हामीले पार्टी एकता गर्ने भनेरै एउटै चुनाव चिह्न लिएर लड्यौँ । यसबिचमा एकता सुस्ताएको जस्तो भयो,” उहाँले भन्नुभयो, “हाम्रो पार्टीको ६ र ७ गते बैठक बस्दै छ । त्यो बैठकमा एकताको विषय उठ्छ । त्यसपछि एउटा निष्कर्षमा पुग्न सकिन्छ ।” उहाँले आफूहरू माओवादीसँग छिटोभन्दा छिटो एकता होस् भन्ने पक्षमा रहेको बताउनुभयो ।

    सहअध्यक्ष श्रेष्ठले नेसपालाई समाजवादी मोर्चामा छुटाएपछि बिग्रेको सम्बन्ध एकता संयोजन समिति बनाउने अवस्थामा आएको बताउनुभयो । “समाजवादी मोर्चा बनाउँदा नेसपालाई समेटेको भए । एकता गर्न सजिलो हुन्थ्यो । त्यसबेला नेसपालाई छुटाएपछि वातावरण असहज जस्तो हुन पुग्यो,” उहाँले भन्नुभयो, “अब पार्टी एकता संयोजन समिति बनाएपछि सबै हल हुन्छ भन्ने वार्ता समितिको बुझाइ छ ।”

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बाबुराम नेतृत्वको नेसपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने गरी नियमित छलछफल भइरहेको बताउनुभयो । उहाँले पार्टी एकता संयोजन समिति बनाएर क्रान्तिकारी कम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

    “प्रधानमन्त्रीले आइतबार बिहान विप्लवसँग छलफल गर्नुभयो । बाबुराम सरसँग बेलुका छलफल गर्नुभयो । पार्टी एकता गर्न संयोजन समिति बनाएर जाने समझदारी भएको छ,” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले बाबुराम सरलाई एकतामा छिटो आउनुप¥यो । ढिला गर्नु भएन भन्नुभयो । उहाँ (बाबुराम) ले पार्टी बैठकमा छलफल गरेर निर्णयमा पुग्ने बताउनुभयो ।” उहाँले बाबुराम नेतृत्वको नेसपा र विप्लव नेतृत्वको नेकपासँगको एकताले छिट्टै परिणाम दिने विश्वास व्यक्त गर्नुभयो । आजको गोरखापत्र दैनिकबाट

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग
    १९ मिनेट अघि

  • २

    बैंक खाता जानकारीदेखि भिडियो साक्षी सम्म: नेपाल सरकार र भारत गणराज्यबीच नयाँ द्विपक्षीय सम्झौता
    २४ मिनेट अघि

  • ३

    रोकिएका रिट र निवेदनहरू दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको कडा आदेश
    ३९ मिनेट अघि

  • ४

    सांसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको प्रदर्शन
    ४६ मिनेट अघि

  • ५

    सन्दीप लामिछानेले बनाए ऐतिहासिक कीर्तिमान ,तोडे मिचेल स्टार्कको रेकर्ड
    १ घण्टा अघि

  • ६

    आईपीओमा जलविद्युत्को कब्जा: पूँजी बजार किन एकै क्षेत्रमा अड्कियो?
    २ घण्टा अघि

  • ७

    नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
    २ घण्टा अघि

  • ८

    राष्ट्रिय सभाको बैठक बस्दै
    २ घण्टा अघि

  • ९

    प्रतिनिधि सभाको बैठक बस्दै, बजेटका सिद्धान्तमाथि छलफल हुने
    २ घण्टा अघि

  • १०

    स्थानीय तहमा वित्तीय अनुशासनमाथि प्रश्नचिन्ह :बेरुजुको पहाड र निष्क्रिय सफ्टवेयर
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट पुर्‍याइने

    नेपाल नक्सा
    २

    नेपाल बैंक लिमिटेड १२९ बैंक भौचर नक्कली निस्किएपछि खुल्यो अस्पतालको लाखौँ काण्ड

    नेपाल नक्सा
    ३

    “घाटामा डीडीसी, बन्द भयो कर्मचारीको निःशुल्क दूध र घिउ”

    नेपाल नक्सा
    ४

    अर्थतन्त्रका सूचक हरियाली, तर आम जीवनमा उस्तै कठिनाइ

    नेपाल नक्सा
    ५

    सरकारी सम्पत्ति हिनामिनाको आशंका, एनसेल कार्यालयमा सीआईबीको छापा

    नेपाल नक्सा
    ६

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, आजै नीति तथा कार्यक्रम सार्वजनिक हुने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution