• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २१, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भ्रामक सामग्री नियन्त्रणका लागि निर्वाचन आयोग र टिकटकको साझेदारी

११ घण्टा अघि
२

कामना सेवा विकास बैंकको ९% अग्राधिकार सेयर बाँडफाँड सम्पन्न

११ घण्टा अघि
३

अनावश्यक रूपमा ग्यास स्टक नगर्नुहोस्:आयल निगम

१५ घण्टा अघि
४

२०८३ को पात्रो फागुन २ देखि बजारमा आउने

१५ घण्टा अघि
५

लिबियामा सेफ अल-इस्लामको हत्या

१५ घण्टा अघि
६

मनिष थापाको सरुवा पश्चात भट्टलाई प्रवक्ता नियुक्त

१६ घण्टा अघि
७

संसद् र चुनावबारे गोकुल बास्कोटाको व्यंग्यात्मक टिप्पणी

१६ घण्टा अघि
८

मुम्बईमा दुई विमानको पखेटा रनवेमा ठोक्कियो, यात्रु सकुशल

१६ घण्टा अघि
९

प्रतितोला १४ हजार ४०० ले बढ्यो सुनको मूल्य

१७ घण्टा अघि
१०

जापानको चारदिने भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फर्किंदै

१७ घण्टा अघि
११

आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन

१७ घण्टा अघि
१२

स्वास्थ्य बीमा संकट समाधानका लागि प्रधानमन्त्रीको पहल, आज सरोकारवालासँग बैठक

१८ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१०

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
प्रकाशित मिति: २०८२ माघ २१, बुधबार (१५ घण्टा अघि)

लिबियामा सेफ अल-इस्लामको हत्या

  • 338 Views
  • काठमाडौँ । लिबियाका पूर्व शासक मुअम्मर गद्दाफीका छोरा सेफ अल–इस्लाम गद्दाफीको हत्या भएको भन्ने खबर बाहिरिएको छ। राजधानी त्रिपोलीबाट १३६ किलोमिटर दक्षिण(पश्चिममा रहेको जिन्तान शहरस्थित आफ्नै निवासमा हतियारधारी समूहले उनीमाथि गोली प्रहार गरेको थियो।

    केही अन्तर्राष्ट्रिय र सामाजिक सञ्जाल स्रोतहरूले सेफ अल–इस्लाममाथि अज्ञात समूहले आक्रमण गरेको दाबी गरेका छन्। ती रिपोर्टअनुसार घटनास्थल र समयबारे स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन। लिबियामा लामो समयदेखि राजनीतिक अस्थिरता र सशस्त्र समूहबीचको तनाव रहेकाले यस्ता दाबीहरू फैलिन थालेका हुन्।

    सेफ अल–इस्लाम गद्दाफी सन् २०११ मा गद्दाफी शासन पतनपछि लामो समय सार्वजनिक रूपमा देखिएका थिएनन्। उनीविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० ले पनि मुद्दा दायर गरेको छ। पछिल्ला वर्षहरूमा उनी कहिलेकाहीँ राजनीति फर्किन सक्ने चर्चा हुँदै आएको थियो।

    हाल घटनाबारे स्वतन्त्र स्रोतबाट पुष्टि हुन बाँकी छ। लिबियाली अधिकारीहरूले अनुसन्धान भइरहेको जनाएका छन् भन्ने अपुष्ट जानकारी बाहिरिए पनि औपचारिक वक्तव्य आएको छैन। त्यसैले पाठकलाई अपुष्ट खबरप्रति सावधानी अपनाउन र आधिकारिक जानकारीको प्रतीक्षा गर्न अनुरोध गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भ्रामक सामग्री नियन्त्रणका लागि निर्वाचन आयोग र टिकटकको साझेदारी
    ११ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकको ९% अग्राधिकार सेयर बाँडफाँड सम्पन्न
    ११ घण्टा अघि

  • ३

    अनावश्यक रूपमा ग्यास स्टक नगर्नुहोस्:आयल निगम
    १५ घण्टा अघि

  • ४

    २०८३ को पात्रो फागुन २ देखि बजारमा आउने
    १५ घण्टा अघि

  • ५

    लिबियामा सेफ अल-इस्लामको हत्या
    १५ घण्टा अघि

  • ६

    मनिष थापाको सरुवा पश्चात भट्टलाई प्रवक्ता नियुक्त
    १६ घण्टा अघि

  • ७

    संसद् र चुनावबारे गोकुल बास्कोटाको व्यंग्यात्मक टिप्पणी
    १६ घण्टा अघि

  • ८

    मुम्बईमा दुई विमानको पखेटा रनवेमा ठोक्कियो, यात्रु सकुशल
    १६ घण्टा अघि

  • ९

    प्रतितोला १४ हजार ४०० ले बढ्यो सुनको मूल्य
    १७ घण्टा अघि

  • १०

    जापानको चारदिने भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फर्किंदै
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपालमा धान उत्पादनमा ४% भन्दा बढी कमी, क्षेत्रफल र उत्पादकत्व घट्ने अनुमान

    नेपाल नक्सा
    २

    नेपाल–जापान सम्बन्ध ७० वर्ष : राष्ट्रपति पौडेल औपचारिक भ्रमणमा

    नेपाल नक्सा
    ३

    कांग्रेसद्वारा निर्वाचन तयारी तीव्र, १२ समिति गठन गर्न परिपत्र

    नेपाल नक्सा
    ४

    प्रतितोला २० हजार ५ सयले बढ्यो सुनको भाउ

    नेपाल नक्सा
    ५

    चाबहिलमा ड्राइभिङ परीक्षा कार्यालयमा अख्तियारको छापा, २५ फोन र कागजात जफत

    नेपाल नक्सा
    ६

    आजको मौसम:उच्च हिमाली भागमा हिमपात र वर्षाको सम्भावना

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution