• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २९, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगर प्रमुखसहित १३ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार अभियोग

११ घण्टा अघि
२

वित्तीय अपराध नियन्त्रण अपरिहार्यः गभर्नर पौडेल

११ घण्टा अघि
३

नेपाल–अमेरिका सैन्य सहकार्य सुदृढ गर्न एडमिरल पापारोको भ्रमण

१२ घण्टा अघि
४

फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह

१५ घण्टा अघि
५

अमेरिकाले शुल्क नतिरेपछि संयुक्त राष्ट्र संघ वित्तीय संकटमा

१७ घण्टा अघि
६

आजदेखि रिज लाइन इनर्जीको आईपीओ सर्वसाधारणका लागि खुला

१७ घण्टा अघि
७

अमेरिका–इरान तनावबीच एसियामा तेलको मूल्य बढ्यो

१७ घण्टा अघि
८

भ्रष्टाचार नियन्त्रण नै सुशासन र समृद्धिको पहिलो शर्त:प्रधानमन्त्री कार्की

१८ घण्टा अघि
९

सल्यानमा बोलेरो जिप दुर्घटना:चालकको घटनास्थलमै मृत्यु ,तीन जना घाइते

१८ घण्टा अघि
१०

युलेन्स स्कुलको नयाँ अध्याय: संरचना पुनर्निर्माणसँगै नेतृत्व पुनर्संरचना

१८ घण्टा अघि
११

क्यानडाको विद्यालयमा गोलीकाण्ड :१० जनाको मृत्यु, २५ भन्दा बढी घाइते

१८ घण्टा अघि
१२

लामो लाइन र घुसको अन्त्य सम्भव छ, हामीसँग योजना छ : गगन थापा

१९ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ हफ्ता अघि
६

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
११

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
१२

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ माघ १५, आईतबार (३ साल अघि)

सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेजले संयुक्त रुपमा एजेन्ट रिक्ग्नाईजेसन कार्यक्रम सम्पन्न

  • 2,793 Views
  • काठमाडौँ, माघ १५। सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेजले संयुक्त रुपमा एजेन्ट रिक्ग्नाईजेसन कार्यक्रमको आयोजना गरेको छ ।

    विशेषगरी सहज र असहज दुवै परिस्थितीमा आफ्ना विद्यार्धीहरुलाई भर्ना तथा अध्ययन गराएको विषयको उच्च सम्मान गर्दै सो कार्यक्रमको आयोजना गरिएको सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टकी पिईओ रञ्जु थापा वाग्लेले जानकारी गराउनुभयो ।

    उक्त कार्यक्रममा ईक्यानका आईपीपी विष्णुहरि पाण्डे, एरीका अध्यक्ष महेशबाबु तिमल्सिना, नायरका उपाध्यक्ष डा. उद्धव बहादुर थापा, नेकाका अध्यक्ष सन्तोष प्याकुरेल, फेकनका सचिव छवि ओझा लगायत विभिन्न शैक्षिक परामर्श क्षेत्रका दिग्गज व्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।

    होटल र्याडिसनमा आयोजना भएको उक्त कार्यक्रममा सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेजलाई भविष्यमा पनि उत्तरोत्तर प्रगतीको कामना गर्दै एरीका अध्यक्ष महेशबाबु तिमल्सिनाले शुभकामना व्यक्त गर्नुभयो ।

    शुभकामना सन्देशकै क्रममा ईक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले आफू सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेज दुवै कलेजहरुको भ्रमण गरेको र उक्त कलेजहरुले लगभग हायर एजुकेशन र कुनै यूनिभर्सिटीको स्टडी क्याम्पस जस्तै पूर्वाधारहरुको पूर्णरुपमा व्यवस्था मिलाईएका सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेजलाई भविष्यमापनि यस्तै गुणस्तरिय शैक्षिक वातावरण तर्जुमा गर्दै अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई सेवा प्रदान गर्न उत्प्रेरणा प्रदान गर्नुभयो ।

    शुभकामना मन्त्व्यकै क्रममा नायरका उपाअध्यक्ष डा. उद्धव बहादुर थापाले कलेजहरुको उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो ।

    त्यस्तैगरि शुभकामना मन्त्व्यकै क्रममा नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले विदेशमा गएर अन्य कलेजहरुमा विद्यार्थीहरुलाई भर्ना गर्नु भन्दा नेपालीहरुकै कलेजमा विद्यार्थीहरुलाई भर्ना गर्नु धैरै तवरबाट सजिलो हुने जानकारी गराउनुभयो ।

    फेकनका सचिव छवि ओझाले वैदेशिक अध्ययनको क्षेत्रमा रहेका विभिन्न समस्याहरुको बारेमा बताउँदै सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेजले हालका दिनसम्म नेपाली कन्सल्टेन्सीहरुलाई न्याय गरेको भन्दै सो कलेजहरुको प्रगतिको कामना व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रममा सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेजमा विद्यार्थीहरुलाई भर्ना गराउने शैक्षिक परामर्श व्यवसायीहरुलाई सम्मान स्वरुप खादा, प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गराईदिएकोमा अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेजका पिईओ नरेश थापाले धन्यवाद व्यक्त गर्नुभयो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नगर प्रमुखसहित १३ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार अभियोग
    ११ घण्टा अघि

  • २

    वित्तीय अपराध नियन्त्रण अपरिहार्यः गभर्नर पौडेल
    ११ घण्टा अघि

  • ३

    नेपाल–अमेरिका सैन्य सहकार्य सुदृढ गर्न एडमिरल पापारोको भ्रमण
    १२ घण्टा अघि

  • ४

    फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
    १५ घण्टा अघि

  • ५

    अमेरिकाले शुल्क नतिरेपछि संयुक्त राष्ट्र संघ वित्तीय संकटमा
    १७ घण्टा अघि

  • ६

    आजदेखि रिज लाइन इनर्जीको आईपीओ सर्वसाधारणका लागि खुला
    १७ घण्टा अघि

  • ७

    अमेरिका–इरान तनावबीच एसियामा तेलको मूल्य बढ्यो
    १७ घण्टा अघि

  • ८

    भ्रष्टाचार नियन्त्रण नै सुशासन र समृद्धिको पहिलो शर्त:प्रधानमन्त्री कार्की
    १८ घण्टा अघि

  • ९

    सल्यानमा बोलेरो जिप दुर्घटना:चालकको घटनास्थलमै मृत्यु ,तीन जना घाइते
    १८ घण्टा अघि

  • १०

    युलेन्स स्कुलको नयाँ अध्याय: संरचना पुनर्निर्माणसँगै नेतृत्व पुनर्संरचना
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उत्पादन बढेपछि र भारतबाट आयात हुँदा अण्डाको मूल्यमा भारी गिरावट

    नेपाल नक्सा
    २

    नेपाल टेलिकममा नयाँ नेतृत्व: रीना डंगोलको दृष्टिकोण र प्राथमिकता

    नेपाल नक्सा
    ३

    प्रचार–प्रसार खर्चका लागि दल र उम्मेदवारलाई छुट्टै बैङ्क खाता अनिवार्य

    नेपाल नक्सा
    ४

    भारतको मेघालयमा कोइलाखानी विस्फोट हुँदा खोटाङका एउटै घरका दाजुभाइको मृत्यु

    नेपाल नक्सा
    ५

    सनम शाक्य हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरेलाई जन्मकैदसँगै थप १० वर्ष जेल सजाय

    नेपाल नक्सा
    ६

    जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने सरकारको निर्णय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution