• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १३, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति

१ घण्टा अघि
२

ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो

४ घण्टा अघि
३

आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना

४ घण्टा अघि
४

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

१८ घण्टा अघि
५

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

१९ घण्टा अघि
६

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१ दिन अघि
७

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१ दिन अघि
८

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१ दिन अघि
९

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१ दिन अघि
१०

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१ दिन अघि
११

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

१ दिन अघि
१२

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० जेष्ठ १४, आईतबार (२ साल अघि)

काठमाडौँ डन बोस्को कलेज, नेपाल र आइएमसी, अष्ट्रिया बिच सम्झौतापत्रमा हस्ताक्षर

  • 2,423 Views
  • काठमाडौँ , १४  जेठ । नेपालको व्यवस्थापन अध्ययनमा एक अग्रणी शैक्षिक संस्था  काठमाडौँ डन बोस्को कलेज ( KDBC ) र  अष्ट्रियामा स्थित एक प्रतिष्ठित एप्लाइड साइन्स कलेज आइएमसी विश्वविद्यालय  बिच  अनुसन्धान र अध्ययनको क्षेत्रमा रणनीतिक साझेदारी स्थापना गर्न आधिकारिक रूपमा सम्झौता  पत्रमा हस्ताक्षर भएको  छ ।
    हस्ताक्षर समारोह २ मे, २०२३ मा केडीबीसी सेमिनार हलमा सम्पन्न भएको थियो । उक्त सम्झौतालाई अध्ययन अनुसन्धानका क्षेत्रमा एक महत्त्वपूर्ण  कोसेढुङ्गाको  रूपमा उल्लेख गरिएको छ ।
    यस साझेदारी अन्तर्गत दुवै  पक्षले शैक्षिक र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने, शिक्षक र विद्यार्थी गतिशीलतालाई सहजीकरण गर्ने र सहकार्यमा आधारित अनुसन्धानात्मक योजनाहरूलाई प्रवर्धन गर्ने लक्ष्य राखेका छन् ।
    सम्झौताले दुवै देशका शैक्षिक समुदायका लागि  विविध अवसरहरूको सिर्जना गर्दै आ आफ्नो सक्षमता र   विशेषज्ञताको  सबलीकरण  गर्न  सक्षम पार्ने छ।
    सम्झौतापत्रमा आइएमसी विश्वविद्यालयका प्राध्यापक हेन्ज बोयर र केडीबीसीका निर्देशक श्री कपिल देव रेग्मीले संयुुक्त रूपमा  हस्ताक्षर गर्नुभएको थियो ।
    काठमाडौँ डनबोस्को कलेजका  निर्देशक तथा प्राचार्य श्री रश्मी शर्मा मैनालीद्वारा  उक्त समारोहको सहजीकरण गरिएको थियो।
    समारोहमा बोल्दै प्रा . बोयरले   विद्यार्थीहरू आदानप्रदान गर्नका लागि नेपाली संस्थाहरूसँग सहकार्य निर्माण गर्ने र उनीहरूलाई अस्ट्रिया र नेपाल दुवैतर्फका सिकाइ अवसरहरूको अन्वेषण र उपयोग गर्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
    वक्ताहरूले पारस्परिक सांस्कृतिक साझेदारीलाई बढावा दिने, शैक्षिक मापदण्डहरू अभिवृद्धि गर्ने र  साझेदारीको माध्यमबाट शैक्षिक परिदृश्यलाई सुदृढ पार्ने साझा अवधारणा  प्रस्तुत गर्नुभयो ।
    गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धताका लागि परिचित साथै  शैक्षिक उत्कृष्टता र अनुसन्धानका लागि प्रतिष्ठित  संस्था काठमाडौँ डन बोस्को कलेज आइएमसी विश्वविद्यालयको सहकार्यबाट विशेष लाभान्वित  हुने छ ।
    यस सहकार्यले सङ्काय सदस्यहरू र अनुसन्धानकर्ताहरूलाई ज्ञान स्थानान्तरण र गुणस्तरीय शैक्षिक अभ्यासहरूमा साझेदारीको अवसर प्रदान गर्ने छ ।
    यस सम्झौताले काठमाडौँ डन बोस्को कलेज र आइएमसी विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण र विश्वव्यापी संलग्नताको प्रतिबद्धतालाई अझ सुदृढ पार्ने विश्वास व्यक्त गरिएको छ ।
    आ आफ्नो  ज्ञान , स्रोत र संयन्त्रहरूको संयोजन गरेर दुवै संस्थाहरूले बौद्धिक उन्नतिलाई पक्षपोषण गर्न र अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिन समृद्ध  र गतिशील वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छन् ।
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति
    १ घण्टा अघि

  • २

    ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो
    ४ घण्टा अघि

  • ३

    आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना
    ४ घण्टा अघि

  • ४

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    १८ घण्टा अघि

  • ५

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    १९ घण्टा अघि

  • ६

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    १ दिन अघि

  • ७

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १ दिन अघि

  • ८

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १ दिन अघि

  • ९

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १ दिन अघि

  • १०

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ४

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ५

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution