• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १४, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेटलाइफको विशेष योजना : व्यतीत बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% सम्म छुट

९ घण्टा अघि
२

सरकारी लापरबाहीमा, सरकारलाई पनि आर्थिक दण्डको व्यवस्था गर्न संसदमा शाहीको माग

११ घण्टा अघि
३

मेस्सीले रचे अर्को इतिहास, विश्वकपमा नयाँ कीर्तिमान

१२ घण्टा अघि
४

विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु

१३ घण्टा अघि
५

२६ वर्षदेखि चितवन निकुञ्ज अतिक्रमण, पर्यटकीय पूर्वाधार अभावले पर्यापर्यटन सुस्त

१९ घण्टा अघि
६

परिपक्व बीमालेखको अर्बौं रुपैयाँ कम्पनीमै रोकियो,प्राधिकरण मौन

१ दिन अघि
७

रञ्जु दर्शनाको समर्थन विपिन आचार्यलाई

२ दिन अघि
८

रास्वपा महामन्त्री दौडमा विपीन आचार्यलाई समर्थन गर्दै पाँच आकांक्षी प्रतिस्पर्धाबाट बाहिर

२ दिन अघि
९

सरकारले आफ्नै सफ्टवेयर बनाउन छुट्टै कार्यालय खोल्ने तयारी

२ दिन अघि
१०

भेनेजुएला भूकम्प: २३५ भन्दा बढीको मृत्यु ,७०,००० परिवार प्रभावित

२ दिन अघि
११

महामन्त्री दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

२ दिन अघि
१२

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ चैत्र ७, बिहिबार (१ साल अघि)

शेरिडन कलेजले नेपाली विद्यार्थीहरूका लागि विशेष जानकारीमूलक कार्यक्रम आयोजना

  • 3,171 Views
  • काठमाडौं,  । क्यानडाको प्रतिष्ठित शेरिडन कलेजले नेपालमा सूचना तथा नेटवर्किङ कार्यक्रम आयोजना गरेको छ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रसर यस कलेजले व्यवसाय, प्रविधि, स्वास्थ्य विज्ञान, कला तथा डिजाइन लगायतका क्षेत्रमा नवीनतम पाठ्यक्रमहरू उपलब्ध गराउँदै आएको छ। विद्यार्थीहरूलाई विशेष समर्थन सेवा, छात्रवृत्ति अवसर तथा व्यावहारिक शिक्षाको सुविधा प्रदान गर्दै आएको यस कलेज उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।

    सन् २०२५ को मार्च १८ मा काठमाडौं र मार्च १९ मा पोखरामा आयोजना गरिएको नेपाल सूचना तथा नेटवर्किङ कार्यक्रममा नेपाली विद्यार्थी, अभिभावक तथा शिक्षा परामर्शदाताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा शेरिडन कलेजका प्रेसिडेन्ट डा. जानेट मोरिसन, एसोशियट भाइस प्रेसिडेन्ट अफ ग्लोबल इन्गेजमेन्ट उपाध्यक्ष जेसन रोल्स,रिजनल मेनेजर अफ साउथ एशिया  कोरी स्यामुएल्स तथा नेपाल र बंगलादेशका
    सिनियर रिक्रुटमेन्ट एडभाइजर नितेशजंग कार्की सहभागी भएका थिए। उनीहरूले कलेजमा उपलब्ध शैक्षिक अवसर, छात्रवृत्ति, विद्यार्थी सहायता कार्यक्रम तथा क्यानडामा रोजगारीका सम्भावनाहरूका विषयमा विस्तृत जानकारी प्रदान गरेका थिए।

    शेरिडन कलेजका प्रतिनिधिहरूले व्यावहारिक शिक्षण प्रणाली, अनुसन्धान अवसरहरू तथा उद्योगसँग सम्बन्धित पाठ्यक्रमहरूबारे सहभागीहरूलाई अवगत गराएका थिए। नेपालसँगको शैक्षिक साझेदारीलाई कसरी थप मजबुत बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो। सहभागी विद्यार्थीहरूले भर्ना प्रक्रिया, छात्रवृत्तिका अवसरहरू तथा स्नातक र स्नातकोत्तर तहपछि क्यानडामा रोजगारीका सम्भावनाहरूका बारेमा प्रत्यक्ष जानकारी लिने अवसर प्राप्त गरेका थिए।

    >कार्यक्रमको अन्त्यमा आयोजित प्रश्नोत्तर सत्रमा विद्यार्थी तथा अभिभावकहरूले आफ्ना जिज्ञासाहरू समाधान गर्ने अवसर पाए। सहभागीहरूले शेरिडन कलेजको अध्ययन वातावरण, क्यानडामा उच्च शिक्षाका अवसरहरू तथा कलेजले प्रदान गर्ने सहयोग सेवाहरूलाई लिएर सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए।

    शेरिडन कलेजको नेपाल भ्रमण तथा जानकारी कार्यक्रमले नेपाली विद्यार्थी समुदाय र कलेजबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। कलेजले आगामी दिनमा नेपालका विद्यार्थीहरूलाई लक्षित गरी अझ बढी अवसरहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मेटलाइफको विशेष योजना : व्यतीत बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% सम्म छुट
    ९ घण्टा अघि

  • २

    सरकारी लापरबाहीमा, सरकारलाई पनि आर्थिक दण्डको व्यवस्था गर्न संसदमा शाहीको माग
    ११ घण्टा अघि

  • ३

    मेस्सीले रचे अर्को इतिहास, विश्वकपमा नयाँ कीर्तिमान
    १२ घण्टा अघि

  • ४

    विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु
    १३ घण्टा अघि

  • ५

    २६ वर्षदेखि चितवन निकुञ्ज अतिक्रमण, पर्यटकीय पूर्वाधार अभावले पर्यापर्यटन सुस्त
    १९ घण्टा अघि

  • ६

    परिपक्व बीमालेखको अर्बौं रुपैयाँ कम्पनीमै रोकियो,प्राधिकरण मौन
    १ दिन अघि

  • ७

    रञ्जु दर्शनाको समर्थन विपिन आचार्यलाई
    २ दिन अघि

  • ८

    रास्वपा महामन्त्री दौडमा विपीन आचार्यलाई समर्थन गर्दै पाँच आकांक्षी प्रतिस्पर्धाबाट बाहिर
    २ दिन अघि

  • ९

    सरकारले आफ्नै सफ्टवेयर बनाउन छुट्टै कार्यालय खोल्ने तयारी
    २ दिन अघि

  • १०

    भेनेजुएला भूकम्प: २३५ भन्दा बढीको मृत्यु ,७०,००० परिवार प्रभावित
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ३

    खाद्य गुणस्तर नियमन चुनौतीपूर्ण, मुद्दा व्यवस्थापन र मापदण्ड निर्माणमा ढिलाइ

    नेपाल नक्सा
    ४

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

    नेपाल नक्सा
    ५

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ६

    एमाले र अन्य दलबाट प्रतिनिधि पठाउँदा कांग्रेसबाट गगन थापा नै मैदानमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution