२०८० मंसिर १७, आईतबार
काठमाडौँ, १० जेठ । काठमाडौँ उपत्यकामा भोली विहिबार सार्वजनिक विदा दिइने भएको छ । भोटोजात्राकै अवसरमा सरकारले भोली काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिन लागेको हो ।
सरकारले हरेक बर्ष भोटो जात्राको अवसरमा उपत्यकामा सार्वजनिक दिने गरेको छ ।
यसबारे औपचारिक जानकारी गृह मन्त्रालयले विज्ञप्ती मार्फत दिने गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे