• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न

३ घण्टा अघि
२

बालेनले सीमा विवादबारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण

५ घण्टा अघि
३

मतदाता सूची विवादपछि रास्वपा बागमती अधिवेशनको निर्वाचन स्थगित

७ घण्टा अघि
४

संसद् बैठक २ बजेलाई सर्‍यो

७ घण्टा अघि
५

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

८ घण्टा अघि
६

संसद गतिरोध अन्त्य गर्न रवि लामिछानेले विपक्षी नेतासँग छलफलमा

८ घण्टा अघि
७

प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेन , विपक्षी दलको बैठक जारी

९ घण्टा अघि
८

सुनको मूल्यमा भारी गिरावट

९ घण्टा अघि
९

थाइल्यान्डसँग पराजित हुँदै नेपाल एसिया कप छनोटबाट बाहिरियो

९ घण्टा अघि
१०

सरकारको नयाँ योजना: निजामती सेवामा ठूलो संख्यामा कर्मचारी अवकाश हुँदै

९ घण्टा अघि
११

एमाले छाडेर अन्य दलमा गएका ८ वडाध्यक्ष पदमुक्त

१0 घण्टा अघि
१२

विप्रेषण, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि, विप्रेषण आप्रवाह ४१ दशमलव २ प्रतिशत वृद्धि

१0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन १०, आईतबार (४ साल अघि)

प्रगतिशील शैक्षिक परामर्श संघ (PECAN)सदस्य सम्मानीत

Program

  • 5,644 Views
  • नेकपा एमालेका प्रवक्ता तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्य र माननीय एल.पि. साँवा लिम्बूको विशेष आतिथ्यमा आयोजित कार्यक्रममार्फत पिक्यानले आफ्नो उपत्यका विशेष कमिटी गठन तथा शपथ ग्रहण गराएको छ। अध्यक्ष दया थापाको नेतृत्वमा बनेको कमिटीमा ३७ जना सदस्य छन्। चैतन्य खरेल, दिपक खनाल, सुशीला भण्डारी, बलराम आचार्य, क्षितिज विष्ट गरी ५ उपाध्यक्ष चयन गरेको कमिटीले कृष्ण राज भट्टराईलाई सचिवका रूपमा पाएको छ। त्यस्तै दिपक बास्तोला, गङ्गाराम बस्नेत, निरञ्जन सिवाकोटी र रविन तिमल्सिनाले सह-सचिवको जिम्मेवारी पाउँदा राम थापा कोषाध्यक्ष बनेका छन्।
    कार्यक्रममा बोल्दै स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी सङ्घ (फेकन) का अध्यक्ष तथा पिक्यानका संस्थापक केन्द्रीय सदस्य बासु नेपालले परामर्श व्यवसायी सङ्घलाई कसले मोनिटरिङ गर्छ भन्ने टुङ्गो नहुँदा संविधान जारी पछि आफूहरू टुहुरो भएको बताए। उनले व्यवसायीका समस्यालाई गम्भीरतापूर्वक लिन नेपाल सरकार र पार्टी प्रवक्ता ज्ञवालीको ध्यानाकर्षण पनि गराए।
    कार्यक्रमका उद्घोषक बुद्धि प्रसाद रेग्मीले व्यवसायीका समस्या पटक पटक राख्दा पनि सुनुवाइ नभएको भन्दै आउँदै गरेको पार्टीको विधान महाधिवेशनमा परामर्श भन्ने शब्द राखिदिन आग्रह गरे। उनले भने, “पार्टीकै आग्रहमा खोलिएको यो सङ्घलाई हुर्काउने जिम्मा पनि पार्टीकै हो त्यसैले हामीलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन अब पार्टीले भूमिका खेलिदिनुपर्छ”
    कार्यक्रमका प्रमुख अतिथि प्रदीप ज्ञवालीले विविध कारणले विश्व स्तरको गौरव गर्न लायक शिक्षा बनाउन नसकेको नेपालमा व्यवसायीको भूमिका प्रशंसनीय भए पनि सधैँ यो व्यवसाय वृद्धि हुनुमा नै गौरव गर्न नसकिने बताए। नेपालमै गुणस्तरीय शिक्षाको त्यो अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। “मैले व्यवसायीका विविध समस्यालाई नजिकबाट नियालिरहेको छु, यसका साथै विद्यार्थीका समस्यालाई पनि बुझिरहेको छु, त्यसैले व्यवसायीले झेलिरहेका नीतिगत समस्यालाई समाधान गर्न पहल गर्ने मेरो र पार्टीको प्रयास रहनेछ” उनले अगाडी भने। पार्टीसँग आबद्ध भइसकेपछि परैबाट चिनिनु पर्ने र नाफामुखी मात्रै भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्नेमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो। । एकजना व्यवसायीले सिमित नाफाका लागि एकजना विद्यार्थीमाथि खेलबाड गर्दा देशको भविष्य नै खेलबाड हुने हुँदा सचेत भएर काम गर्न उनले व्यवसायीलाई सुझाव दिए ।
    कार्यक्रममा पिक्यानको उपत्यका विशेष कमिटीलाई विशेष अतिथि माननीय एल. पि. साँवा लिम्बूले शपथ ग्रहण गराए । व्यवसायिक भएकाले व्यवसायी सफल भए मात्र यस्ता सङ्घ संस्था टिक्ने भन्दै लिम्बुले व्यवसायीले आफ्नो सिर्जनात्मक क्षमतालाई जसरी पनि विद्यार्थी मनाउने तिर भन्दा उनीहरूलाई वास्तविक चित्र देखाएर गुणस्तरीय सेवा दिनेतिर केन्द्रित गर्नुपर्ने बताए ।
    सदस्यता विस्तार गर्दै लाने र सक्रियतापूर्वक व्यवसायीहरूलाई पार्टी काममा लगाउँदै उनीहरूको समस्यालाई पार्टी हुँदै सरकार सम्म पुर्याउने लक्ष्य पिक्यानले लिएको छ।
    कार्यक्रममा अतिथिलाई अगाडी मञ्चमा राखेर सम्मान गरिन्छ र आसन ग्रहणपछि कार्यक्रम सुरु हुन्छ। तर राजधानीको हार्दिक होटलमा शुक्रवार आयोजित एक कार्यक्रममा भने एउटा नौलो प्रयोग देखियो। नेकपा एमालेको भातृ सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ अन्तर्गत स्थापित प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको उपत्यका विशेष कमिटी गठन तथा शपथ ग्रहण कार्यक्रम सुरु भए लगत्तै उद्घोषकले घोषणा गरे, “अब हाम्रा संयोजक विष्णु पोखरेल र सहसंयोजक राजन श्रेष्ठले हाम्रा सदस्यहरूलाई सम्मान गर्नुहुनेछ”। कुनै पनि संघसंस्था बलियो हुनका लागि यसका सदस्यले पहिले सम्मानित भएको महसुस गर्नुपर्छ भन्ने बुझेको पिक्यानले त्यो उदाहरण प्रस्तुत गरेको हो। सबै सदस्य र उपस्थित व्यक्तित्वहरूलाई खादा सहित सम्मान गरिसकेपछि मात्रै कार्यक्रमका अध्यक्ष र अतिथिलाई मञ्चमा आसन ग्रहण गराइयो।
    नेकपा एमाले परामर्श शाखा कमिटि अध्क्ष्य खड्ग बहादुर ताम्लिङ्ग लिम्बुले शाखा पार्टी गतिबिधिको बारेमा , नेपाल उधोग ब्यापार ब्याबसायी महासंघ शिक्षा बिभाग सह संयोजक राजन कुमार श्रेष्ठले अतिथिहरुलाई स्वागत मन्तव राख्नु भयको थियो तेसै गरि उधोग ब्यबसायी बिशेष जिल्ला कमिटि अधक्ष्य चन्द्र प्रसाद रिजाल ले परामर्श ब्यबसायी र पर्यटन ब्यबसायी कोविड-१९ को कारण समस्याग्रस्त भएको र सरकारले यसको सम्बोधन राम्रो संग गर्नुपर्ने बताउनु भयको थियो। छोटो समय को सूचना मा आयोजना गरियको सो कार्यक्रममा उल्लेख्य परामर्श ब्यबसायी हरुको उपस्थिति रहेको थियो। सातै प्रदेशका PECAN संयोजक तथा सह संयोजक हरुले सबै प्रदेशमा दशैँ भन्दा अगाडी प्रदेश स्तरिय कमिटीहरु निर्माण गर्ने प्रतिबद्ता दिनुभयको र २ महिना भित्र सम्पूर्ण तयारी पुरा गरि रास्ट्रीय अधिबेशन गरि प्रगतिशील शैक्षिक परामर्श संघ (PECAN )लाइ व्यवसायीको लागि अवसर र क्षमता बिकाश तथा नेकपा एमालेको पार्टीको सशक्त जनबर्गिय संगठन को भूमिकामा स्थापित गराउने गरि सस्थालाई अगाडी लाने प्रतिबद्ता सहित कार्यक्रमका अधक्ष्य तथा नेपाल उधोग ब्यापार ब्याबसायी महासंघ शिक्षा बिभाग संयोजक बिष्णु प्रसाद पोख्रेल ले कार्यक्रम समापन गर्नुभयको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न
    ३ घण्टा अघि

  • २

    बालेनले सीमा विवादबारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण
    ५ घण्टा अघि

  • ३

    मतदाता सूची विवादपछि रास्वपा बागमती अधिवेशनको निर्वाचन स्थगित
    ७ घण्टा अघि

  • ४

    संसद् बैठक २ बजेलाई सर्‍यो
    ७ घण्टा अघि

  • ५

    सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
    ८ घण्टा अघि

  • ६

    संसद गतिरोध अन्त्य गर्न रवि लामिछानेले विपक्षी नेतासँग छलफलमा
    ८ घण्टा अघि

  • ७

    प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेन , विपक्षी दलको बैठक जारी
    ९ घण्टा अघि

  • ८

    सुनको मूल्यमा भारी गिरावट
    ९ घण्टा अघि

  • ९

    थाइल्यान्डसँग पराजित हुँदै नेपाल एसिया कप छनोटबाट बाहिरियो
    ९ घण्टा अघि

  • १०

    सरकारको नयाँ योजना: निजामती सेवामा ठूलो संख्यामा कर्मचारी अवकाश हुँदै
    ९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ४

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ५

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा
    ६

    “अस्पतालमा सिजरिन प्रसूति ४२ प्रतिशत नजिक, आदर्श दरभन्दा झण्डै तीन गुणा बढी”

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution