• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २२, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

४८ मिनेट अघि
२

शेखर गोल्छा पुनः पक्राउ

१ घण्टा अघि
३

मारवाडी सेवा समितिको दाबी अस्वीकृत, धर्मशाला जग्गा खाली गराउने बाटो खुला

१ घण्टा अघि
४

रोसी खोलाको बाढीमा फसेका ८९ यात्रुको उद्धार

१ घण्टा अघि
५

विद्यार्थी संगठन र ट्रेड युनियन हटाउने निर्णय कसैको अधिकार खोस्न नभई प्रणाली सुधारका लागि हो :प्रधानमन्त्री

१ घण्टा अघि
६

नीति समीक्षा नगरी वर्षौँदेखि यथावत्, सुधार आवश्यक

४ घण्टा अघि
७

विद्यार्थीलाई सहज कर्जा: माछापुच्छ्रे बैंकको २५ वर्षसम्म अवधि भएको योजना

१८ घण्टा अघि
८

सरकारले भन्यो -लिपुलेक नेपाली भूमि हो

२१ घण्टा अघि
९

राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुन सिफारिस

२२ घण्टा अघि
१०

राज्यव्यवस्था समितिको बैठक अन्तिम समयमा स्थगित

२३ घण्टा अघि
११

सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक

१ दिन अघि
१२

सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ फागुन ७, बिहिबार (२ महिना अघि)

सामाजिक सञ्जालमा एआई तस्विर र भ्रामक सूचना बनाएर भ्रम नफैलाउन प्रहरीको अनुरोध

  • 1,495 Views
  • काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक फोटो, भिडियो र एआई तस्विरबाट नागरिकले भ्रम नपरोस् भनेर अनुरोध गरेको छ। प्रहरीले जानकारी दिएको छ कि पछिल्ला दिनमा विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भ्रामक सूचना, फोटो, भिडियो र एआई सिर्जित श्रव्य–दृश्य सामग्रीहरू साझा गरिरहेका छन्।

    काठमाडौंको नारायणगोपाल चोक नजिकै चक्रपथ सडक खण्डमा पैदल यात्रीमाथि हातपात गरी दुर्व्यवहार गर्ने एक सवारी चालक प्रहरी नियन्त्रणमा परेको छ। प्रहरीले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान अगाडि बढाइरहेको प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिनुभयो।

    यस घटनापछि सामाजिक सञ्जालमा गलत र भ्रामक फोटो, भिडियो तथा अन्य सूचना र एआई सिर्जित सामग्रीहरू व्यापक रूपमा फैलिएका विषय प्रहरीको ध्यानमा आएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले नागरिकलाई सचेत गर्दै भनेको छ  कानुन पालना गर्नु आवश्यक छ र अनावश्यक अफवाह, भ्रामक सूचना तथा एआई सामग्री साझा नगर्नुहोस्।

    प्रहरीले यस्तो गतिविधि समाजमा भ्रम सिर्जना गर्न सक्ने र कानूनी समस्यामा फसाउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। साथै, आवश्यक परे प्रहरीसँग सीधै सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ
    ४८ मिनेट अघि

  • २

    शेखर गोल्छा पुनः पक्राउ
    १ घण्टा अघि

  • ३

    मारवाडी सेवा समितिको दाबी अस्वीकृत, धर्मशाला जग्गा खाली गराउने बाटो खुला
    १ घण्टा अघि

  • ४

    रोसी खोलाको बाढीमा फसेका ८९ यात्रुको उद्धार
    १ घण्टा अघि

  • ५

    विद्यार्थी संगठन र ट्रेड युनियन हटाउने निर्णय कसैको अधिकार खोस्न नभई प्रणाली सुधारका लागि हो :प्रधानमन्त्री
    १ घण्टा अघि

  • ६

    नीति समीक्षा नगरी वर्षौँदेखि यथावत्, सुधार आवश्यक
    ४ घण्टा अघि

  • ७

    विद्यार्थीलाई सहज कर्जा: माछापुच्छ्रे बैंकको २५ वर्षसम्म अवधि भएको योजना
    १८ घण्टा अघि

  • ८

    सरकारले भन्यो -लिपुलेक नेपाली भूमि हो
    २१ घण्टा अघि

  • ९

    राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुन सिफारिस
    २२ घण्टा अघि

  • १०

    राज्यव्यवस्था समितिको बैठक अन्तिम समयमा स्थगित
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

    नेपाल नक्सा
    २

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

    नेपाल नक्सा
    ३

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ४

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा
    ५

    नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

    नेपाल नक्सा
    ६

    अमेरिकी–नेपाल सहकार्यको नयाँ उदाहरण, कार्गो ड्रोन सार्वजनिक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution