• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २१, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विद्यार्थीलाई सहज कर्जा: माछापुच्छ्रे बैंकको २५ वर्षसम्म अवधि भएको योजना

२ घण्टा अघि
२

सरकारले भन्यो -लिपुलेक नेपाली भूमि हो

५ घण्टा अघि
३

राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुन सिफारिस

६ घण्टा अघि
४

राज्यव्यवस्था समितिको बैठक अन्तिम समयमा स्थगित

७ घण्टा अघि
५

सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक

८ घण्टा अघि
६

सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न

९ घण्टा अघि
७

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

९ घण्टा अघि
८

मन्त्रिपरिषद् बैठक बस्दै

९ घण्टा अघि
९

‘चुच्चे नक्सा’पछि पनि यथास्थिति कायम,भारतको वक्तव्यबाजी तीव्र

९ घण्टा अघि
१०

प्रधानमन्त्रीको भारत भ्रमण भयो भने लिपुलेकबारे हाम्रो अडान र परिणामको प्रतिक्षामा छु: गोकुल बास्कोटा

९ घण्टा अघि
११

लिपुलेकमार्फत कैलाश यात्रा विषयमा सरकारको कूटनीतिक आपत्ति

९ घण्टा अघि
१२

भूमिहीनको दीगो समाधानतर्फ सरकार अग्रसर, भ्रम नफैलाउन आग्रह

१0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र ३, मंगलबार (१ महिना अघि)

अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

  • 2,119 Views
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा पार्टी नेतृत्वले आगामी पाँच वर्षे संसदीय कार्यकाललाई प्रभावकारी र स्मरणीय बनाउने आवश्यकता औँल्याएको छ। कार्यक्रममा सांसदहरूलाई ऐतिहासिक जनमतको जिम्मेवारीबोध, कानुन निर्माण र सरकारको निगरानीमा आफ्नो भूमिकाबारे स्पष्ट निर्देशन दिइएको थियो।

    पार्टी नेतृत्वले विगतका निर्वाचन र सरकारहरूको अनुभव स्मरण गर्दै अबको कार्यकालमा पुराना गल्तीहरू नदोहो¥याउन सुझाएको छ। २०४८, २०६४/६५ र २०७४ सालमा प्राप्त भारी जनादेश भएका सरकारहरूले आन्तरिक असहमति, प्रारम्भिक गल्ती र अस्थिरताका कारण आफ्नो पूर्ण क्षमता उपयोग गर्न नसकेका उदाहरण प्रस्तुत गरिएको थियो। अहिलेको जनादेश नेपालकै इतिहासमा अभूतपूर्व भएको बताउँदै, यस अवसरलाई प्रणाली सुधार, सुशासन र जनताको आशामा न्याय गर्ने दिशामा प्रयोग गर्नुपर्नेमा जोड दिइयो।

    कार्यक्रममा सांसदहरूलाई संसद्‌मा आफ्नो मुख्य जिम्मेवारी कानुन निर्माण, नीति बहस र सरकारको अनुगमनमा केन्द्रित हुन निर्देशन दिइयो। आफ्ना निर्वाचन क्षेत्रका जनताका मुद्दा र गुनासा उच्च स्वरमा उठाउने, विकास निर्माणमा शीघ्रता ल्याउने र नीति कार्यान्वयनमा सतर्क रहनुपर्नेमा जोड दिइयो।

    सांसदहरूको आचरण, जीवनशैली र पारदर्शितालाई विशेष महत्व दिइएको थियो। पार्टी प्रतिनिधिहरू सार्वजनिक व्यक्तित्व भएकाले आफ्नो व्यवहार, सम्पत्ति विवरण र आर्थिक स्रोतको पारदर्शिता सुनिश्चित गर्नुपर्ने कुरा औँल्याइयो। गलत आचरणले पार्टीको उच्च मापदण्डमा असर पार्न सक्ने भएकाले अनुशासन, जिम्मेवारी र सामाजिक उत्तरदायित्व पालना गर्नुपर्नेमा जोड दिइयो।

    कार्यक्रममा सांसदहरूलाई अध्ययन र सिकाइको वातावरण सिर्जना गर्न पनि सुझाव दिइयो। संसद्‌लाई विश्वविद्यालयजस्तो सिकाइको थलो मान्दै संविधान, नियमावली, ऐनहरू र पार्टीका वाचापत्रबारे गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिइयो। नीति निर्माणमा तथ्य र प्रमाणको प्रयोग, अन्तर्राष्ट्रिय आयाम बुझ्न र बहुआयामिक सम्बन्ध व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरा पनि औँल्याइयो।

    अन्ततः, पार्टी नेतृत्वले नयाँ सांसदहरूलाई नयाँ ऊर्जा, ताजगी र विश्वसनीयता देखाएर जनताको अपेक्षा पूरा गर्न आग्रह गरेको छ। पुराना दलहरूको कमजोरीबाट सिक्दै, रास्वपाले युवा ऊर्जा र विश्वासलाई कार्यान्वयनमा परिणत गर्नुपर्नेमा जोड दिइयो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विद्यार्थीलाई सहज कर्जा: माछापुच्छ्रे बैंकको २५ वर्षसम्म अवधि भएको योजना
    २ घण्टा अघि

  • २

    सरकारले भन्यो -लिपुलेक नेपाली भूमि हो
    ५ घण्टा अघि

  • ३

    राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुन सिफारिस
    ६ घण्टा अघि

  • ४

    राज्यव्यवस्था समितिको बैठक अन्तिम समयमा स्थगित
    ७ घण्टा अघि

  • ५

    सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक
    ८ घण्टा अघि

  • ६

    सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न
    ९ घण्टा अघि

  • ७

    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
    ९ घण्टा अघि

  • ८

    मन्त्रिपरिषद् बैठक बस्दै
    ९ घण्टा अघि

  • ९

    ‘चुच्चे नक्सा’पछि पनि यथास्थिति कायम,भारतको वक्तव्यबाजी तीव्र
    ९ घण्टा अघि

  • १०

    प्रधानमन्त्रीको भारत भ्रमण भयो भने लिपुलेकबारे हाम्रो अडान र परिणामको प्रतिक्षामा छु: गोकुल बास्कोटा
    ९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

    नेपाल नक्सा
    २

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

    नेपाल नक्सा
    ३

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

    नेपाल नक्सा
    ४

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ५

    नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

    नेपाल नक्सा
    ६

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution