• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन

१२ मिनेट अघि
२

सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

१५ मिनेट अघि
३

नेपाल पुनः ग्रे लिस्टको सूचीमा

३0 मिनेट अघि
४

लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

४९ मिनेट अघि
५

समूह चरण थप रोमाञ्चक : स्पेनको गोल वर्षा, इरान–बेल्जियम गोलरहित

५५ मिनेट अघि
६

एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो

६ घण्टा अघि
७

‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन

१८ घण्टा अघि
८

रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने

२0 घण्टा अघि
९

अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

२१ घण्टा अघि
१०

एमाले र अन्य दलबाट प्रतिनिधि पठाउँदा कांग्रेसबाट गगन थापा नै मैदानमा

२३ घण्टा अघि
११

विश्वकप २०२६: . जापानको बलियो दाबी, नेदरल्यान्ड्सको गोलधमाका र जर्मनीको पुनरागमन

२३ घण्टा अघि
१२

खाद्य गुणस्तर नियमन चुनौतीपूर्ण, मुद्दा व्यवस्थापन र मापदण्ड निर्माणमा ढिलाइ

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र ४, बुधबार (३ महिना अघि)

मल खरिदमा अर्बौँ खर्च, लेखाङ्कनमा गम्भीर गडबडी

  • 2,808 Views
  • काठमाण्डौ। कृषि सामग्री कम्पनी लिमिटेडले देशमा कृषि बाली उत्पादनको लागि आवश्यक पर्ने गुणस्तरीय मल, बीउ, रसायन र उपकरणको आयात गरी सर्वसुलभ मूल्यमा बिक्री वितरण गर्नको लागि २०२२ सालमा यो कम्पनीको स्थापना भएकोमा २०५९ देखि कम्पनी ऐनअन्तर्गत नेपाल सरकारको पूर्ण स्वामित्वमा रहने गरी सञ्चालन हुँदै आएको छ । कम्पनीले नेपालमा आवश्यक पर्ने रासायनिक मलसमेत आयात गरी सहकारी संस्थामार्फत वितरण गर्ने काम गर्दछ । कम्पनीको केन्द्रीय कार्यालय, ७ प्रादेशिक कार्यालय र ३४ शाखा कार्यालय रहेका छन् ।

    आर्थिक वर्ष २०७९/८० मा रासायनिक मल खरिद र अनुदान लेखाङ्कनमा समस्या देखिएको छ। नेपाल लेखामान २० (सरकारी अनुदानको लेखाङ्कन) अनुसार अनुदानसँग सम्बन्धित कुनै पनि सर्त पूरा भएपछि मात्र लेखाङ्कन गर्नुपर्ने नियम छ। तर, कम्पनीले सो नियम पालना नगरी २०७९/८० को अनुदानसँग सम्बन्धित रकमको लेखाङ्कन सही समयमा नगरी २०८०/८१ मा प्राप्त भएको रु. २४ करोड ६ लाख पनि सो वर्षको आम्दानीमा समावेश गरेको पाइएको छ। यस कारणले वित्तीय विवरणको यथार्थतामा विश्वास गर्न कठिन भएको छ।

    कम्पनीले २०७९/८० मा १ लाख ४२ हजार मेट्रिक टन युरिया, ८० हजार ११० मेट्रिक टन डी.ए.पी., र ५ हजार ९९ मेट्रिक टन पोटास गरी कुल रु. २४ अर्ब ५६ करोड बराबरको रासायनिक मल खरिद गरेको छ। अन्तर्राष्ट्रिय बोलपत्रको माध्यमबाट खरिद गर्दा कम्पनीले बोलपत्र आह्वान गर्ने समय र खोल्ने समयको लागि दुई पटक लागत अनुमान तयार गर्ने गरेको जनाएको छ। यद्यपि सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक नियमावलीमा दुई पटक लागत अनुमानको व्यवस्था नभए पनि, अन्तर्राष्ट्रिय बजारमा मूल्य हप्तै–हप्तै परिवर्तन हुने र बोलपत्र पेश गर्न ४५ दिनको अवधि आवश्यक पर्ने भएकाले यस्तो अभ्यास गरिएको कम्पनीको जवाफ थियो।

    गत वर्ष, विभिन्न मल आपूर्तिकर्ताहरूले समयमा मल आपूर्ति नगरेपछि कम्पनीले कार्यसम्पादन जमानत जफत गरेको छ। यस निर्णयसँग आपूर्तिकर्ताहरू चित्त बुझ्न नसकेका कारण विभिन्न तहका अदालतमा कानुनी उपचारको प्रक्रिया अगाडि बढाएका छन्। हालसम्म ११ वटा मुद्दा अदालतमा विचाराधीन रहेका छन्।

    अनुदान लेखाङ्कन र मल खरिद प्रक्रियामा देखिएका असंगतिले वित्तीय र प्रशासनिक सुधारको आवश्यकता औंल्याएको छ। विशेषज्ञहरूले लेखामान अनुसार लेखाङ्कन, लागत अनुमानको पारदर्शिता र सम्झौता पालनामा सुधार गर्नुपर्ने सुझाव दिएका छन्। साथै, खरिद प्रक्रियामा समयमै आपूर्ति सुनिश्चित गर्न ठोस योजना बनाउनु आवश्यक देखिएको छ।

    कम्पनीको जवाफ अनुसार, अन्तर्राष्ट्रिय बजारमा मूल्य परिवर्तनको चुनौती र बोलपत्र अवधि व्यवस्थापनका कारण दुई पटक लागत अनुमान बनाइएको थियो। तर वित्तीय पारदर्शिता र लेखाङ्कन समयमै गर्ने अभ्यासमा सुधार आवश्यक रहेको छ। आगामी वर्षमा यस्ता असंगतिहरू न्यून गर्ने र वित्तीय रिपोर्टिङलाई अधिक विश्वासनीय बनाउने कदम चाल्नुपर्ने विशेषज्ञहरूले सुझाएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन
    १२ मिनेट अघि

  • २

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा
    १५ मिनेट अघि

  • ३

    नेपाल पुनः ग्रे लिस्टको सूचीमा
    ३0 मिनेट अघि

  • ४

    लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
    ४९ मिनेट अघि

  • ५

    समूह चरण थप रोमाञ्चक : स्पेनको गोल वर्षा, इरान–बेल्जियम गोलरहित
    ५५ मिनेट अघि

  • ६

    एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो
    ६ घण्टा अघि

  • ७

    ‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन
    १८ घण्टा अघि

  • ८

    रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने
    २0 घण्टा अघि

  • ९

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने
    २१ घण्टा अघि

  • १०

    एमाले र अन्य दलबाट प्रतिनिधि पठाउँदा कांग्रेसबाट गगन थापा नै मैदानमा
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    २

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ३

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    ४

    भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

    नेपाल नक्सा
    ५

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ६

    प्रतिनिधि सभाको बैठक बस्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution