• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ५, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल राष्ट्र बैङ्कबाट नोट छाप्ने सम्झौता भंग, गोपनीय सामग्री अझै आपूर्तिकर्ताकै नियन्त्रणमा

२ घण्टा अघि
२

मेसिन आयो, सञ्चालन भएन: राष्ट्र बैङ्कको खरिद प्रक्रियामाथि प्रश्न

२ घण्टा अघि
३

अर्थमन्त्री अनुपस्थित भएपछि सत्तापक्षकै सांसदको आक्रोश

४ घण्टा अघि
४

रास्वपा सांसद कार्कीको विवादबारे संसदमा उठ्यो प्रश्न, छानबिन गर्न माग

५ घण्टा अघि
५

प्रतिनिधि सभामा हर्क साम्पाङको लगातार प्लेकार्ड प्रदर्शन

६ घण्टा अघि
६

सर्वोच्च मातहतका अदालतको स्रेस्ता नपुग्दा—कहाँ हरायो २ अर्बको हिसाब?

७ घण्टा अघि
७

यस्ता छन् प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका उजुरी

७ घण्टा अघि
८

सार्वजनिक लेखा समिति: बेरुजु नियन्त्रण कि केवल बैठकको संख्या बढाउने निकाय?

७ घण्टा अघि
९

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको लालटिन प्रदर्शन

७ घण्टा अघि
१०

खाडी देशको आग्रहपछि इरानमाथिको आक्रमण रोकियो : डोनाल्ड ट्रम्प

७ घण्टा अघि
११

मन्त्रिपरिषद् बैठक बस्दै

७ घण्टा अघि
१२

१७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज प्रक्रिया अघि बढ्यो

८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० श्रावण १४, आईतबार (२ साल अघि)

शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रमा ल्याउन खोजिएको धरौटी बिरुद्दमा शैक्षिक परामर्श संघहरू तथा महासंघ द्वारा जारी संयुक्त प्रेस विज्ञप्ती

  • 4,305 Views
  • काठमाडौँ, १४ साउन ।नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयद्घारा शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित तथा नियन्त्रण गर्ने वहानामा कहिले निर्देशिका, कहिले नियमावलीको प्रस्तावित मस्यौदा निर्माण गरि कानुन संसदिय तथा न्याय मंत्रालयमा विचाराधिनमा रहेको जानकारी गराएको छ ।

    यहि समयमा फेरि संघिय शिक्षा ऐन २०२८ संसोधित गर्ने बहानामा कानुन आयोग प्रारम्भीक मस्यौदाको दफा ६५ मा शैक्षिक परामर्श दिने संस्थाको नियमन उपदफा ५(३) बमोजिम अनुमतिपत्र प्राप्त गर्नु अघि निवेदकले तोकिय बमोजिमको रकम तोकिएको अधिकारीको खातामा धरौटि स्वरुप जम्मा गर्नुपर्ने छ र उपदफा (६) बमोजिम अनुमति पत्र प्राप्त शैक्षिक परामर्श दिने संस्थाले कुनै नेपाली नागरिकलाई वैदेशिक शैक्षिक संस्थामा अध्ययन गर्न पठाउन वा त्यस्ता शिक्षण संस्थामा भर्ना गर्र्न शैक्षिक परामर्श सेवा लिइ सकेपछि निज भर्ना हुन नसकेको वा त्यस्तो शिक्षण संस्थाले सम्वन्धित मुलुकमा गुणस्तर सुनिश्चित प्रत्यायन प्राप्त नगरेको भएमा त्यस्तो संस्थालाई तोकिएको अधिकारी तोकिएबमोजिम कारवाई गरि उपदफा (५) बमोजिमको धरौटी रकम जफत गर्न सकिनेछ भन्ने माथि उल्लेखित दफा उपदफा प्रति  शैक्षिकपरामर्श क्षेत्रका सम्पुर्ण संघहरुको र महासंघको गम्भीर ध्यानाकर्षण भएको  बताइएको छ।

    दफा ६५ को उपदफा ५(३) मा लेखिएका बुँदा प्रति  सम्पुर्ण संघ आपत्ति छ किनभने नेपालबाट वैदेशिक शिक्षामा अध्ययन गर्न जाने विद्यार्थीहरुको शैक्षिक र भाषाको योग्यताका आधारमा विभिन्न देशको विद्यालय, महाविद्यालय र विश्वविद्यालयले भर्ना लिई विद्यार्थीलाई अफर लेटर Offer Letter वा Acceptance Letter वा CoE र I-20)आउने भएकोले सो वमोजिम नेपाल सरकार, शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयको No Objection Letter शाखा कार्यालय बाट NOC पत्रलिई देश अनुसारको विदेशी मुद्रा सटहीको अनुमति लिई क वर्गको वाणिज्य वैंक खाताबाट प्रत्यक्ष रकम बैंक मार्फत पैठारी हुने हुँदा राज्यले लिने ३% शिक्षण सेवा कर PAN Card मार्फत लिई रकम पैठारी हुन्छ र भिसाप्रक्रिया शुरु हुने भनिएको छ।

    भिसा प्राप्त भए पछि सम्वन्धित शिक्षण संस्थामा अध्ययनका लागि जान सक्नेछन र भिसा रिजेक्सन भएमा शिक्षण संस्थाको नियमवमोजिम अभिभावकको जुन बैंक खाताबाट रकम प्रेसित गरिएकोे हो सोहि बैंक खातामा रकम फिर्ता गर्दछ भने कयौं देशको नियम TPS (Tuition Protection System)भएकोले माथि उल्लेखित दफाको आवश्यकता रहदैन र यो शैक्षिक परामर्श पेशा सेवामुखीव्यवसाय साथसाथै शैक्षिक तथा भिसा परामर्श दिने भएकोले सेवा दिए वापत न्युनतम शुल्क लिने भएको हुँदा धरौटीको् रकमआवश्यक पर्दैन त्यसैले यो दफा ६५ उपदफा ५ र ६ खारेजीको माग राख्दै  सबै संघहरु यसका विरुद्घमा भनिएको छ।

    विद्यार्थी र अविभावकको लगानीको संरक्षण गर्ने प्रत्याभुतिको रुपमा राज्यले शिक्षण शुल्क विमा पोलिसी अनिवार्य रुपमा लागु गर्नुपर्ने आवश्यकता देखिन्छ ,उल्लेख छ।

    गणतान्त्रिक सरकारले नितिनिर्माण गर्दा सम्बन्धित क्षेत्रका ब्यवसायी, संघ÷संस्था, सरोकारवाला क्षेत्रसँग कुनै पनिविषयमा छलफल नगरी निरङकुस शैलिमा कोठे नीति निर्माण गर्न पाईदैन, उल्लेख छ।

    नागरिकलाई सुचनाको हक सुनिश्चित भएता पनि कुनै नीतिगत विषयमा छलफल, सुझावनलिई बनाईएको ऐन, नियमावलि, निर्देशिका जनपक्षिय ब्यवसायीहरुलाई हित गर्दैन,  सवै ब्यवसायीहरुले गरेको लगानीको संरक्षणका निम्ती सुरक्षित नितिको आवश्यकता रहेको, उल्लेख छ।

    त्यसैले अध्यारो कोठामा गुपचुप शैलिमा बनाएको नितिनियम कार्यान्वयन पक्षफितलो हुँदा सरकार समेत कमजोर सावित हुन सक्छ, उल्लेख छ।

    शैक्षिक परामर्श दाता संग देश र विदेशको शैक्षिक प्रणालीको र संम्बन्धित देशको अध्यागमन सम्बन्धित विषयगत अध्ययन, ज्ञान र अनुभवको आवश्यकता पर्ने भएकोले यस क्षेत्रलाई शैक्षिक ज्ञानबर्दक शैक्षिक परामर्श सेवामुखी व्यवसाय निर्माण गर्नका लागि सरकारले तत्तपरता देखाउनु पर्दछ तथापी अनावश्यक धरौटीको बहानामा ब्यवसायलाई अंकुस लगाउनपाउँदैन भन्ने उल्लेख छ।

    आज २१ औं शताप्दीमा युवाहरु सैद्घान्तिक, वैज्ञानिक तथा व्यवसायीक शिक्षा अध्ययनका लागि स्वदेश होस या विदेश पठनपाठनगर्न पाउने अधिकार संविधानको मौलिक अधिकारको रुपमा सुनिश्चित गरिएको छ भन्ने उल्लेख छ।

    युवाहरुले लगानी गरेको शैक्षिक परामर्श व्यवसायलाई धरासायीपार्ने गरीऐनर नियमावलीनिर्माण भएको हुँदा२० औं अर्ब लगानीरहेको यस ब्यवसायी क्षेत्रमा ३० औं हजार नेपालीहरुको रोजगारी जोखिममा परेको ,उल्लेख छ  ।

    नेपालबाट अध्ययनगर्न जाने विद्यार्थीहरुले ज्ञान, धन र सिपआर्जनका साथसाथै नेपालमा ठुलो मात्रामाRemittanceभित्रिदै आएको विषय अवगत  छ ।

    नेपालबाट Brain Drain मात्र हैन Brain Gain पनिगर्न सकिन्छ र विश्वकाविभिन्न ठाउँबाट नेपालमाधर्म, संस्कृति, स्वास्थ्य, पर्यटन Hydro सम्बन्धि अध्ययनका लागि नेपाललाई शैक्षिक गन्तव्य(Education Hub) निर्माण गरि समृद्ध नेपाल निर्माण गर्नको लागि हामी सारथी बन्ने छौं उल्लेख छ।

    त्यस कारणले यस पेशालाई व्यवस्थितपारदर्शी र मर्यादितबनाउन सरकारले सहयोग गरी माथिउल्लेखितदफाउपदफाहरु खारेजी गरोस भनी जोडदार माग राखिएको छ।

    यदि सो दफाहरु नसच्याएहामी संघहरु चरणबद्ध बिरोधकाकार्यक्रमहरु घोषणा गर्न बाध्य हुने छौं,उल्लेख छ  ।

    गणतन्त्रीक देशमाजनप्रतिनिधि सरकारले हामीलाई आन्दोलितवनाउने छैन भन्नेमा विश्वस्त छौं ,उल्लेख छ  ।

    सम्पुर्ण देशभरि रहेका शैक्षिक परामर्श व्यवसायीमित्रहरुलाई आवश्यकताअनुसार संघहरु र महासंघले गरेको कार्यमा साथदिनेछन र ऐनको मस्यौदामा राखिएको धरौटिको बिषयको सदाकालागि अन्त्यष्टी गर्नेछौंभन्ने विश्वास दिलाउन चाहाने बताइएको छ।

    पत्रकार मित्रहरुलाई सत्य र तथ्यमाआधारित समाचार सम्प्रेशनगरिसरकार, राजनितिक पार्टी, माननियज्यूहरु प्रतिध्यानाकर्षण गराईदिनु हुनकालागिहार्दिक अनुरोध गर्दै हाम्रो निमन्त्रणालाई स्विकार गर्देै उस्थितिहुनु भएकोमायहाँहरु प्रति धन्यवाद व्यक्त गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    नेपाल राष्ट्र बैङ्कबाट नोट छाप्ने सम्झौता भंग, गोपनीय सामग्री अझै आपूर्तिकर्ताकै नियन्त्रणमा
    २ घण्टा अघि

  • २

    मेसिन आयो, सञ्चालन भएन: राष्ट्र बैङ्कको खरिद प्रक्रियामाथि प्रश्न
    २ घण्टा अघि

  • ३

    अर्थमन्त्री अनुपस्थित भएपछि सत्तापक्षकै सांसदको आक्रोश
    ४ घण्टा अघि

  • ४

    रास्वपा सांसद कार्कीको विवादबारे संसदमा उठ्यो प्रश्न, छानबिन गर्न माग
    ५ घण्टा अघि

  • ५

    प्रतिनिधि सभामा हर्क साम्पाङको लगातार प्लेकार्ड प्रदर्शन
    ६ घण्टा अघि

  • ६

    सर्वोच्च मातहतका अदालतको स्रेस्ता नपुग्दा—कहाँ हरायो २ अर्बको हिसाब?
    ७ घण्टा अघि

  • ७

    यस्ता छन् प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका उजुरी
    ७ घण्टा अघि

  • ८

    सार्वजनिक लेखा समिति: बेरुजु नियन्त्रण कि केवल बैठकको संख्या बढाउने निकाय?
    ७ घण्टा अघि

  • ९

    सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको लालटिन प्रदर्शन
    ७ घण्टा अघि

  • १०

    खाडी देशको आग्रहपछि इरानमाथिको आक्रमण रोकियो : डोनाल्ड ट्रम्प
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    “घाटामा डीडीसी, बन्द भयो कर्मचारीको निःशुल्क दूध र घिउ”

    नेपाल नक्सा
    २

    नेपाल बैंक लिमिटेड १२९ बैंक भौचर नक्कली निस्किएपछि खुल्यो अस्पतालको लाखौँ काण्ड

    नेपाल नक्सा
    ३

    सरकारी सम्पत्ति हिनामिनाको आशंका, एनसेल कार्यालयमा सीआईबीको छापा

    नेपाल नक्सा
    ४

    अर्थतन्त्रका सूचक हरियाली, तर आम जीवनमा उस्तै कठिनाइ

    नेपाल नक्सा
    ५

    “ युक्रेनका राष्ट्रपति जेलेन्स्कीमाथि विस्फोटक खुलासा : ‘क्यामेरामा फरक, वास्तविकतामा अर्कै’”

    नेपाल नक्सा
    ६

    देशभर राष्ट्रिय परिचयपत्र सेवा प्रभावित, विभागले जारी गर्‍यो सूचना

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution