
बैतडी ,२० चैत | बैतडीको भिटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिपमा १२ जना सवार थिए । गाणमेश्वरबाट देहिमाडौं आउँदै गरेको से १ ज २९५ नम्बरको जिपमा १२ जना सवार थिए । जिप दुर्घटना सोमबार बिहान ११ः०५ बजे दुर्घटनामा परेको थियो ।
जीप सडकबाट ७० मिटर तल खसेको दुर्घटनामा परेर घाइते भएका ११ जना यात्रुहरुको उद्धार भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे