• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १६, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यादेश बारे रविले भने , सुधारका लागि अध्यादेश आवश्यक

११ घण्टा अघि
२

‘सुकुम्बासी विवरण संकलन होइन, जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक

११ घण्टा अघि
३

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

१२ घण्टा अघि
४

धानखोला–लमही सडक स्तरोन्नति सुरु, एमसीसी परियोजनामा नयाँ प्रगति

१२ घण्टा अघि
५

नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

१२ घण्टा अघि
६

चक्रपथ विस्तार दोस्रो चरणका लागि चीनले ११ अर्ब सहयोग गर्ने

१३ घण्टा अघि
७

राष्ट्र बैङ्क कडा कि कमजोर? नियम उल्लङ्घनमा कारबाही नै छैन!

१४ घण्टा अघि
८

कुनै कागजातमा माननीय सम्बोधन नगर्न रास्वपाका सांसदहरूलाई रविको निर्देशन

१४ घण्टा अघि
९

‘सेनालाई सुकुम्बासीको लगत नदिनू’ भन्दै स्थानीय तहलाई आग्रह:हर्क साम्पाङ

१४ घण्टा अघि
१०

प्रधानमन्त्री बालेनले तुरुन्त राजीनामा दिनुपर्छ:हर्क साम्पाङ

१५ घण्टा अघि
११

स्थानीय चुनावका लागि उम्मेदवार छान्न रास्वपाले माग्यो सुझाव

१५ घण्टा अघि
१२

संसद् छलेर अध्यादेश ल्याएकोमा सुहाङ नेम्बाङको असन्तुष्टि

१६ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ अषाढ २३, आईतबार (१ साल अघि)

सहकारीको मर्म स्पष्ट हुनेगरी सहकारी ऐन संशोधन गर्न आवश्यक:परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

  • 2,885 Views
  • काठमाडौं,२३ असार । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको मर्म स्पष्ट हुनेगरी सहकारी ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

    शनिबार काठमाडौंमा १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले सहकारीलाई शुद्ध वित्तीय संस्थाको रुपमा अगाडि बढाउनका लागि सहकारीको मर्म प्रष्ट पार्नेगरी सहकारी ऐनमा संशोधन गर्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘सहकारीलाई पुनः परिभाषित गर्र्नुपर्ने बेला आएको छ । सहकारीको मर्म प्रष्ट पार्नेगरी सहकारी ऐनमा संशोसोधन गर्नुपर्छ । र सहकारीलाई सहकारी जस्तै बनाउनुपर्छ । सहकारीलाई शुद्ध वित्तिय संस्थाको रुपमा अगाडि बढाउनुपर्छ । सहकारीमा समस्या आउनु र करोडौं रकम किन हिनामिना हुनुका कारण अनुगमन नै प्रभावकारी नभएर हो । त्यसैले यो अत्ति बेथिति भयो ।’

    उनले सहकारी क्षेत्रमा देखिएको समस्याको मुख्य कारण नै राजनीति रहेको धारणा राखे । राजनीतिलाई सफा नगरी देश बन्न नसक्ने भन्दै त्यसलाई अत्यन्तै महत्वकासाथ आत्मसाथ गर्नुपर्ने आवश्यकता औंलाए ।

    ‘नेपालको राजनीतिको समस्या म यहाँ चर्चा गर्न चाहन्न । राजनीति नै समस्याको जड हो । राजनीति सफा नभइकन अरु समाधान हुनेवाला छैन् । त्यसैले मंैले बारम्बार भन्ने गरेको छु । राजनीति सफा नगरिकन देश बन्दैन भन्ने कुरा अत्यन्तै महत्वकासाथ आत्मसाथ गर्नुपर्ने आवश्यक छ । जतिसुकै कुरा गरेपनि राजनीतिले मूख्य भूमिका खेल्छ । सहकारीका समस्या आउनका कारण सञ्चालकहरु कुन कुन पार्टीका छन्, कुन नेताका छन् । उनीहरुले अनुसन्धान गर्न जानेहरुलाई फालिदिन्छन्,’ उनले भने ।

    त्यसैगरी उनले सहकारीको समस्या समाधानका लागि गरिएको निर्णय तीव्रतासाथ कार्यान्वयन गर्न नसक्नु प्रमुख चुनौती रहेको उनको भनाई छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अध्यादेश बारे रविले भने , सुधारका लागि अध्यादेश आवश्यक
    ११ घण्टा अघि

  • २

    ‘सुकुम्बासी विवरण संकलन होइन, जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक
    ११ घण्टा अघि

  • ३

    सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    १२ घण्टा अघि

  • ४

    धानखोला–लमही सडक स्तरोन्नति सुरु, एमसीसी परियोजनामा नयाँ प्रगति
    १२ घण्टा अघि

  • ५

    नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा
    १२ घण्टा अघि

  • ६

    चक्रपथ विस्तार दोस्रो चरणका लागि चीनले ११ अर्ब सहयोग गर्ने
    १३ घण्टा अघि

  • ७

    राष्ट्र बैङ्क कडा कि कमजोर? नियम उल्लङ्घनमा कारबाही नै छैन!
    १४ घण्टा अघि

  • ८

    कुनै कागजातमा माननीय सम्बोधन नगर्न रास्वपाका सांसदहरूलाई रविको निर्देशन
    १४ घण्टा अघि

  • ९

    ‘सेनालाई सुकुम्बासीको लगत नदिनू’ भन्दै स्थानीय तहलाई आग्रह:हर्क साम्पाङ
    १४ घण्टा अघि

  • १०

    प्रधानमन्त्री बालेनले तुरुन्त राजीनामा दिनुपर्छ:हर्क साम्पाङ
    १५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ‘सम्बद्ध कसुर’ नै अस्पष्ट भए सम्पत्ति शुद्धीकरण मुद्दा कति न्यायिक?

    नेपाल नक्सा
    २

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ३

    नेपाल टेलिकमको समर अफर सार्वजनिक: सस्तोमा बढी डाटा र असीमित कल

    नेपाल नक्सा
    ४

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ५

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

    नेपाल नक्सा
    ६

    सार्वजनिक सवारीमा विद्यार्थी छुट नदिए कारबाही, विभागको चेतावनी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution