२०८० मंसिर १४, बिहिबार
काठमाडाैं। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेणु दाहालले अग्रता बढाएकी छन्।
नेकपा माओवादीकी उम्मेदवार दाहालले ५७१८ मत ल्याएका छन्। उनले एमालेका उम्मेदवार विजय सुवेदीले ५६८९ मत ल्याएका छन्।
तेस्तै बागी उम्मेदवार जगनाथ पौडेलले २७८८ मत ल्याएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे