• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १४, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेटलाइफको विशेष योजना : व्यतीत बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% सम्म छुट

१२ घण्टा अघि
२

सरकारी लापरबाहीमा, सरकारलाई पनि आर्थिक दण्डको व्यवस्था गर्न संसदमा शाहीको माग

१३ घण्टा अघि
३

मेस्सीले रचे अर्को इतिहास, विश्वकपमा नयाँ कीर्तिमान

१५ घण्टा अघि
४

विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु

१५ घण्टा अघि
५

२६ वर्षदेखि चितवन निकुञ्ज अतिक्रमण, पर्यटकीय पूर्वाधार अभावले पर्यापर्यटन सुस्त

२१ घण्टा अघि
६

परिपक्व बीमालेखको अर्बौं रुपैयाँ कम्पनीमै रोकियो,प्राधिकरण मौन

१ दिन अघि
७

रञ्जु दर्शनाको समर्थन विपिन आचार्यलाई

२ दिन अघि
८

रास्वपा महामन्त्री दौडमा विपीन आचार्यलाई समर्थन गर्दै पाँच आकांक्षी प्रतिस्पर्धाबाट बाहिर

२ दिन अघि
९

सरकारले आफ्नै सफ्टवेयर बनाउन छुट्टै कार्यालय खोल्ने तयारी

२ दिन अघि
१०

भेनेजुएला भूकम्प: २३५ भन्दा बढीको मृत्यु ,७०,००० परिवार प्रभावित

२ दिन अघि
११

महामन्त्री दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

२ दिन अघि
१२

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ चैत्र ४, सोमबार (१ साल अघि)

राष्‍ट्रिय परिचयपत्र वितरणमा सरकारको पहल तीव्र

Federal republic Nepal ID

  • 2,600 Views
  • काठमाण्डौ। मिति २०७५ असोज २८ गते स्थापित राष्‍ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले नेपालमा डिजिटल पहिचान व्यवस्थापनको कार्यलाई अघि बढाउँदै आएको छ। यस विभागलाई “व्यक्तिगत घटनादर्ता” कार्य सञ्चालन गर्ने पहिलो कानुनी अधिकार प्रदान गरिएको छ भने सामाजिक सुरक्षाका कार्यक्रमहरूसँग सम्बन्धित “नगद प्रवाह” तथा डिजिटल पहिचान वितरण गर्ने “राष्‍ट्रिय परिचयपत्र” जस्ता महत्त्वपूर्ण योजनाहरूको कार्यान्वयनको जिम्मेवारी दिइएको छ।

    नागरिक पहिचान प्रवर्द्धनका लागि स्थापित तीनवटा प्रमुख कार्यक्रम परस्पर सम्बन्धित रहेका छन्। प्रविधिमा आधारित यी कार्यक्रमहरू पहिले छुट्टाछुट्टै सञ्चालन भए पनि विभाग स्थापनासँगै एउटै व्यवस्थापन संरचना अन्तर्गत सञ्चालनमा ल्याइएको छ।

    डिजिटल पहिचानका लागि राष्‍ट्रिय परिचयपत्र

    राष्‍ट्रिय परिचयपत्र डिजिटल परिचय प्रमाणीकरणको अत्याधुनिक समाधानको रूपमा विकसित गरिएको छ। नेपाल सरकारले २०६६/०६७ को वार्षिक नीति तथा कार्यक्रममा फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने नीति अवलम्बन गरेको थियो। त्यसै अनुरूप, मिति २०६७ असार १६ गते नेपाल सरकारको निर्णयद्वारा गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरिएको थियो। उक्त केन्द्रलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको केन्द्रीय पञ्जीकरण विभागसँग एकीकृत गरी मिति २०७५ असोज २८ गते राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको रूपमा पुनःस्थापना गरिएको हो।

    सरकारले राष्‍ट्रिय परिचयपत्र व्यवस्थापनलाई संस्थागत रूपमा अघि बढाउन “राष्‍ट्रिय परिचयपत्र व्यवस्थापनको रणनीतिक योजना २०७५” तथा “राष्‍ट्रिय परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५” लगायत विभिन्न कानुनी संरचनाहरू विकास गरिसकेको छ। मिति २०७६ माघ २८ गते राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन जारी भएपछि यस कार्यक्रमको कानुनी आधार बलियो भएको छ।

    राष्‍ट्रिय परिचयपत्र वितरण कार्य

    पाँचथर जिल्ला तथा सिंहदरबार परिसरका कर्मचारीहरूलाई प्रारम्भिक चरणमा राष्‍ट्रिय परिचयपत्र वितरण गरी यसको प्रभावकारिता परीक्षण गरिएको थियो। पाँचथर जिल्लामा आयोजित एक समारोहमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाले १०१ वर्षीय जेष्ठ नागरिक भगवती देवी भण्डारीलाई पहिलो परिचयपत्र प्रदान गर्दै औपचारिक रूपमा वितरण कार्यको शुभारम्भ गरेका थिए। सोही सफल परीक्षणपछि सरकारले यस कार्यक्रमलाई देशभर विस्तार गर्ने योजना अघि बढाएको छ।

    सरकारको प्राथमिकतामा रहेको यस कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा एक करोड नागरिकको विवरण संकलन गर्ने लक्ष्य लिइएको थियो। हाल देशव्यापी रूपमा परिचयपत्र वितरणको कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

    तथ्यांक भण्डारण र सुरक्षासम्बन्धी प्रबन्ध

    विभागले संकलन गरेको विवरण गृह मन्त्रालय परिसरभित्र रहेको भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) अन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्र (जिआइडिसी) मा सुरक्षित रूपमा भण्डारण गरिएको छ। भण्डारण गरिएका तथ्यांक गृह मन्त्रालय परिसर बाहिर हेर्न वा सञ्चालन गर्न मिल्दैन। साथै, तथ्यांकलाई इन्क्रिप्ट (संकेतन्) गरी सुरक्षित राखिएकाले विभागका अधिकृत बाहेक अन्य कसैले हेर्न वा बुझ्न सक्दैनन्।

    यद्यपि यो प्रणाली विदेशी प्रविधिद्वारा निर्मित भए पनि यसमा कार्यरत सबै कर्मचारी नेपाली नागरिक नै रहेका छन्। विभागले संकलन गरेको तथ्यांकमा कुनै पनि विदेशीको पहुँच नरहेको र अन्तर्राष्ट्रिय सूचना तथा तथ्यांक सुरक्षण मापदण्डहरूको पूर्ण पालना गरिएको विभागले जनाएको छ।

    यस प्रणालीमार्फत संकलित तथ्यांक आवश्यक परेमा अन्य सरकारी निकायहरूले प्रयोग गर्न सक्ने भए पनि प्रणालीमा सुरक्षा उपायहरू अपनाइएकाले अनधिकृत पहुँचको सम्भावना छैन। मान्यता प्राप्त आधिकारिक उपकरणमार्फत मात्र सूचना पहुँचयोग्य हुने व्यवस्थापन गरिएको छ। प्रत्येक प्रयोगकर्तालाई आवश्यक मात्र सूचना उपलब्ध गराइनेछ, साथै प्रणालीले कुन तथ्यांक कसले, कतिपटक, कुन प्रयोजनका लागि प्रयोग गर्यो भन्ने अभिलेखीकरण गर्नेछ। शंकास्पद गतिविधिमा निगरानी राख्ने व्यवस्था समेत विभागले मिलाएको छ।

    झुट्टा विवरण पेश गरी राष्ट्रिय परिचयपत्र लिनेहरूमाथि कडा कारबाहीको प्रावधान

    राष्ट्रिय परिचयपत्रका लागि झुट्टा विवरण पेश गर्ने व्यक्तिहरूलाई कानुनी कारबाहीको सामना गर्नुपर्ने प्रावधान रहेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अनुसार, यदि कसैले गलत विवरण प्रदान गरी राष्ट्रिय परिचयपत्र लिएको पाइएमा सो व्यक्तिलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना, वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।

    सरकारले परिचयपत्रको विश्वसनीयता र सुरक्षा सुनिश्चित गर्न कडा कानुनी व्यवस्था लागू गरेको बताइएको छ। विभागले गलत विवरण पत्ता लगाउने प्रविधि र निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउँदै लगेपछि यस्ता कृयाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मेटलाइफको विशेष योजना : व्यतीत बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% सम्म छुट
    १२ घण्टा अघि

  • २

    सरकारी लापरबाहीमा, सरकारलाई पनि आर्थिक दण्डको व्यवस्था गर्न संसदमा शाहीको माग
    १३ घण्टा अघि

  • ३

    मेस्सीले रचे अर्को इतिहास, विश्वकपमा नयाँ कीर्तिमान
    १५ घण्टा अघि

  • ४

    विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु
    १५ घण्टा अघि

  • ५

    २६ वर्षदेखि चितवन निकुञ्ज अतिक्रमण, पर्यटकीय पूर्वाधार अभावले पर्यापर्यटन सुस्त
    २१ घण्टा अघि

  • ६

    परिपक्व बीमालेखको अर्बौं रुपैयाँ कम्पनीमै रोकियो,प्राधिकरण मौन
    १ दिन अघि

  • ७

    रञ्जु दर्शनाको समर्थन विपिन आचार्यलाई
    २ दिन अघि

  • ८

    रास्वपा महामन्त्री दौडमा विपीन आचार्यलाई समर्थन गर्दै पाँच आकांक्षी प्रतिस्पर्धाबाट बाहिर
    २ दिन अघि

  • ९

    सरकारले आफ्नै सफ्टवेयर बनाउन छुट्टै कार्यालय खोल्ने तयारी
    २ दिन अघि

  • १०

    भेनेजुएला भूकम्प: २३५ भन्दा बढीको मृत्यु ,७०,००० परिवार प्रभावित
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ३

    खाद्य गुणस्तर नियमन चुनौतीपूर्ण, मुद्दा व्यवस्थापन र मापदण्ड निर्माणमा ढिलाइ

    नेपाल नक्सा
    ४

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

    नेपाल नक्सा
    ५

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ६

    एमाले र अन्य दलबाट प्रतिनिधि पठाउँदा कांग्रेसबाट गगन थापा नै मैदानमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution