• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ९, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन

४ घण्टा अघि
२

बैंक सुपरिवेक्षण प्रभावहीन ? अधिकांश कैफियत अझै परीक्षणबाहिर

४ घण्टा अघि
३

गैर चिकित्सकले ‘डा.’ उपाधि प्रयोग गरे कडा कारबाही हुने

१९ घण्टा अघि
४

कामना सेवा विकास बैंकद्वारा “हाम्रो बाल संरक्षण धरोहर नेपाल” लाई शैक्षिक सामग्री वितरण

१९ घण्टा अघि
५

गुण्डुमा एमाले सचिवालय बैठक जारी

१९ घण्टा अघि
६

जेठ १४ गते सार्वजनिक बिदा

१९ घण्टा अघि
७

दूतावासको कुर्सीबाट सगरमाथाको चुचुरोसम्म:माइक हार्कर सगरमाथा चढ्ने पहिलो अमेरिकी कार्यरत विदेश सेवा अधिकारी बने

२0 घण्टा अघि
८

नागढुङ्गा–कलङ्की सडकमा क्यामेरा जडान गरिने, नगरपालिका–प्रहरीबिच सम्झौता

२२ घण्टा अघि
९

कोशी र मधेशका सांसदसँग छलफल गर्दै रवि लामिछाने

२२ घण्टा अघि
१०

नयाँ सार्वजनिक सवारीको दर्ता बन्द

२३ घण्टा अघि
११

१० वटा संसदीय समितिको बैठक बस्दै

२३ घण्टा अघि
१२

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ ३, शुक्रबार (३ साल अघि)

एसपीपीबारे सञ्चारमाध्यममा आएको कागजात सरकारी होइन : प्रधानसेनापति शर्मा

  • 3,428 Views
  • काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीबारे सञ्चारमाध्यममा आएको कागजात सरकारी नभएको दाबी गर्नुभएको छ ।

    शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै प्रधानसेनापति शर्माले सञ्चारमाध्यममा आएको कागजात सरकारी नभएको दाबी गर्नुभएको हो ।

    उहाँले नेपाली सेनाले कदापि नेपाली जनताको भावनाबिरुद्ध काम नगर्ने भन्दै नेपालको एकता, नेपाली जनताले बुझेको कुरालाई भ्रम पार्ने हिसावले केही मानिसले उचालेको बताउनुभयो ।

    प्रधानसेनापति शर्माले एसपीपी कुनै पनि हालतमा नेपाललाई काम नरहेको भन्दै मानवीय सहायता बाहेक सैन्य सहायतामा समावेश हुने कुरा नेपाली सेनालाई मान्य नहुने बताउनुभयो ।

    प्रधानसेनापति शर्माले नेपाली सेनाले २७ अक्टोबर सन् २०१५ मा एसपीपीलाई लेखेको पत्र भूकम्पका बेलामा मानवीय सहयोगका लागि मात्र लेखिएको बताउनुभयो ।

    उहाँले उक्त पत्रमा कुनै पनि सैन्य सम्झौतामा जोडिने कुरा उल्लेख नरहेको भन्दै सैन्य सम्झौतामा जोडिने कुरा नेपाली सेनालाई स्वीकार्य नहुने बताउनुभयो ।

    प्रधानसेनापति शर्माले त्यसपछिका दिनमा पनि दुईवटा चिठी लेखिएको तर उक्त चिठी अमेरिकी सरकारबाट एउटा राज्यको स्टेट पार्टनरसिप प्रोग्राममा दिइने फण्डका लागि मात्रै भएको स्पष्ट पार्नुभयो ।

    उहाँले उक्त फण्डले हालसम्म नेपाली सेनालाई विपद्का बेला आवश्यक पर्ने औजारहरु मात्रै सहयोग गरेको र कुनै गोलीबारुद नदिएको दाबी गर्नुभयो ।

    प्रधानसेनापति शर्माले नेपाली सेनाले नेपालको परराष्ट्रनीतिको बरखिलाफ हुनेगरी कहिल्यै सम्झौता नगरेको पनि बताउनुभयो ।

    उहाँले तत्कालीन रुपमा एसपीपीको उद्देश्य कुनैपनि सैन्य सम्झौता हुने गरेर नभएको र सन् २०१९ मा आएर इण्डोप्यासिफिक स्टाट्रेजीसँग मिसिने डरले सरकारसँग यसलाई रिभ्यू गर्नुका लागि औपचारिक चिठी लेखेको पनि बताउनुभयो ।

    प्रधानसेनापति शर्माले नेपाली सेना असंलग्न परराष्ट्रनीतिको बारेमा गम्भीर रहेकोले आगामी दिनमा पनि सैनिक पार्टनरसिप नहोस्, नबनियोस्, हुन नपरोस् भन्ने कुरालाई ध्यानमा राखेर नेपालको परराष्ट्रनीति र छिमेकीलाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो ।

    उहाँले एसपीपीको विषयमा नेपाली सेनाले कुनै सम्झौता नगरेको भन्दै यसलाई अतिरञ्जित नगर्न आग्रह गर्नुभयो ।

    प्रधानसेनापति शर्माले नेपाली सेना र अमेरिकाको रक्षा मन्त्रालयसँगको सम्बन्ध प्रगाढ, नेपालको परराष्ट्र नीतिलाई सहयोग पु¥याउने र परराष्ट्र नीति अन्तर्गतको सैनिक कुटनीतिलाईसमेत सहयोग पुग्ने हिसावले आफ्नो भ्रमण हुने बताउनुभयो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन
    ४ घण्टा अघि

  • २

    बैंक सुपरिवेक्षण प्रभावहीन ? अधिकांश कैफियत अझै परीक्षणबाहिर
    ४ घण्टा अघि

  • ३

    गैर चिकित्सकले ‘डा.’ उपाधि प्रयोग गरे कडा कारबाही हुने
    १९ घण्टा अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा “हाम्रो बाल संरक्षण धरोहर नेपाल” लाई शैक्षिक सामग्री वितरण
    १९ घण्टा अघि

  • ५

    गुण्डुमा एमाले सचिवालय बैठक जारी
    १९ घण्टा अघि

  • ६

    जेठ १४ गते सार्वजनिक बिदा
    १९ घण्टा अघि

  • ७

    दूतावासको कुर्सीबाट सगरमाथाको चुचुरोसम्म:माइक हार्कर सगरमाथा चढ्ने पहिलो अमेरिकी कार्यरत विदेश सेवा अधिकारी बने
    २0 घण्टा अघि

  • ८

    नागढुङ्गा–कलङ्की सडकमा क्यामेरा जडान गरिने, नगरपालिका–प्रहरीबिच सम्झौता
    २२ घण्टा अघि

  • ९

    कोशी र मधेशका सांसदसँग छलफल गर्दै रवि लामिछाने
    २२ घण्टा अघि

  • १०

    नयाँ सार्वजनिक सवारीको दर्ता बन्द
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उड्डयन, सुरक्षा र शैक्षिक जगतमा अनुभवी – डा. दिपक प्रसाद बस्तोला नेपाल वायुसेवा निगमको संचालक

    नेपाल नक्सा
    २

    ग्लोबल आईएमईका कर्मचारीको मृत्यु: बैंकभित्र के भइरहेको थियो?नेपाली बैंकिङ क्षेत्रमा ‘वर्क प्रेसर’ फेरि बहसमा

    नेपाल नक्सा
    ३

    मेसिन आयो, सञ्चालन भएन: राष्ट्र बैङ्कको खरिद प्रक्रियामाथि प्रश्न

    नेपाल नक्सा
    ४

    सामाजिक सुरक्षा भत्तामा अर्बौँ खर्च, अनुगमन कमजोर हुँदा दुरुपयोगको जोखिम

    नेपाल नक्सा
    ५

    कामु प्रधानन्यायाधीश मल्लको आदेशपछि कर्मचारीले छाडे कार्यकक्ष

    नेपाल नक्सा
    ६

    अर्थमन्त्री अनुपस्थित भएपछि सत्तापक्षकै सांसदको आक्रोश

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution