• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २५, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प

३ घण्टा अघि
२

न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध

४ घण्टा अघि
३

प्रधानन्यायाधीशमा सिफारिस शर्मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश

६ घण्टा अघि
४

शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान

६ घण्टा अघि
५

गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल

१ दिन अघि
६

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

१ दिन अघि
७

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

१ दिन अघि
८

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्दै संसद् सचिवालय

१ दिन अघि
९

बलात्कार आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

१ दिन अघि
१०

को-को छन् प्रधानन्यायाधीशको दौडमा ?

१ दिन अघि
११

पाँच अर्बभन्दा बढी लागतको सर्वोच्च अदालत भवन निर्माण प्रगतिमा

१ दिन अघि
१२

गोकुल बास्कोटाको प्रश्न– रास्वपाले संघीयता खारेज गर्छ कि संविधान संशोधन?

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ चैत्र ६, सोमबार (३ साल अघि)

चर्चहिल इन्स्टिच्युट अफ हायर एजुकेशनबाट कलेज लन्चिङ गर्ने उदेश्यका साथ काठमाडौंमा एक भब्य कार्यक्रम आयोजना

  • 3,115 Views
  • काठमाडौँ, ६ चैत ।यसै साता अस्ट्रेलियाको सिड्नी पारामटामा अवस्थित चर्चहिल इन्स्टिच्युट अफ हायर एजुकेशनले आफ्नो कलेज लन्चिङ गर्ने उदेश्यका साथ काठमाडौंमा एक भब्य कार्यक्रम आयोजना गरेको छ ।

    कार्यक्रमको सुरुआतमा चर्चहिल इन्स्टिच्युट अफ हायर एजुकेसनकी कृस्टिनाले स्वागत मन्तव्य व्यक्त गर्दै अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुको शैक्षीक कार्यक्रम, महत्व र अनुभवको बारेमा बताएकी थिईन ।

    पानसमा दिप प्रज्वलन गरी सुरु गरिएको उक्त कार्यक्रममा शैक्षीक परामर्श सघं इक्यानका पुर्व अध्यक्ष विष्णु हरि पाण्डेल र अध्यक्ष प्रकाश पाण्डेले अस्ट्रेलिया पढ्न जादा आउने चुनौती र समस्या समाधानको बारेमा चर्चा गर्दै चर्चहिल इन्स्टिच्युट अफ हायर एजुकेसनका पदाधिकारीलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

    मास्टर सेफ सन्तोष शाहले कुनै पनि शैक्षिक गन्तव्यमा अध्यन गर्न जाने क्रममा सिप सिकेर जादा विभिन्न अवशरहरु सजिलै पाउन सक्ने हुदा अस्ट्रेलिया पढ्न जाने विद्यार्थीलाई सिप सीकेर जानको लागी उत्प्रेरणा व्यक्त गर्नु भयो ।

    कार्यक्रममा वोल्दै अष्ट्रेलीयाका लागी पुर्व नेपाली राजदूत लक्की सेर्पाले चर्चहिल इन्स्टिच्युट अफ हायर एजुकेसनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    सोही कार्यक्रममा चर्चहिल इन्स्टिच्युट अफ हायर एजुकेसनका डिन तथा सि ई ओ माइकल सिमिरले सम्पुर्ण शैक्षीक परामर्श व्यवसायी तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    त्यसै गरी आई आई ई का सि ई ओ र चर्चहिलका अप्रेशनल हेड सागर लोहनीले कार्यक्रमलाई सम्बोधन गर्दै आई आई ई को सफलता सगै चर्चहिल इन्सीटीयुटलाई लाई पनि ऊतीकै साथ र सहयोगकाृ आशा गर्दै अस्ट्रेलियन शैक्षिक प्रणालीको प्रत्यक्ष परोक्ष सकारात्मक प्रभाव नेपाली शिक्षण प्रणालीमा भइरहेको जानकारी गराउनु भयो ।

    कार्यक्रममा उपस्थीत अथितीहरुलाई आयोजकले मायाको चिनो समेत प्रदान गरिएको थियो ।

    कार्यक्रम सव्य र भव्य भएकोमा आई आई इ तथा चर्चहिल इन्स्टिच्युट का मार्केटीङ डाइरेक्टर एण्ड पब्लिक रिलेसन विजय शर्मा ले उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नु भयो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प
    ३ घण्टा अघि

  • २

    न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध
    ४ घण्टा अघि

  • ३

    प्रधानन्यायाधीशमा सिफारिस शर्मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश
    ६ घण्टा अघि

  • ४

    शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान
    ६ घण्टा अघि

  • ५

    गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल
    १ दिन अघि

  • ६

    कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण
    १ दिन अघि

  • ७

    समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
    १ दिन अघि

  • ८

    सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्दै संसद् सचिवालय
    १ दिन अघि

  • ९

    बलात्कार आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ
    १ दिन अघि

  • १०

    को-को छन् प्रधानन्यायाधीशको दौडमा ?
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा
    २

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ३

    अमेरिकी–नेपाल सहकार्यको नयाँ उदाहरण, कार्गो ड्रोन सार्वजनिक

    नेपाल नक्सा
    ४

    श्रमिक दिवसमा मन्त्री यादवका तीन कार्यक्रम सार्वजनिक

    नेपाल नक्सा
    ५

    कीर्तिपुरमा नेपाल–यूएई भिडन्त, टोलीमा नयाँ अनुहार

    नेपाल नक्सा
    ६

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution