२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, १५ चैत । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको छ ।
राणाको भारतस्थित म्याक्स हस्पिटलमा हिजो चैत १४ गते थाइराइडको शल्यक्रिया भएको हो । रााणाको स्वकिय सचिव कमल रावलका अनु्सार स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको सल्लाह अनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपनैै छ ।
उनी गत चैत २ गते उपचारको लागी भारत प्रस्थान गरेकी थिइन् ।
रााणा विगत २ बर्षदेखी स्वास्थ्य समस्याका कारण चिकित्सकहरुहको सल्लाह अनुसार भारतको नयाँ दिल्लिमा फलोअप उपचार गर्दै आउनुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे