
हेटौंडा उपमहानगरपालिकामा ५ दलीय गठबन्धनका मेयर उम्मेदवार नेकपा एसकी मीना लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँ भएका छन् ।विजयी लामाले २३ हजार ७५ मत प्राप्त गरिन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिपकबहादुर सिंह २० हजार ५ सय ३१ मतप प्राप्त गरे ।उपमेयरमा राजेश बानियाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बने ।उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा २३ हजार ९ सय ६ काफ्लेले मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार इन्दीरा न्यौपानेले ५ हजार ४ सय ८६ मत प्राप्त गरिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे