उर्लाबारीमा एमालेका उम्मेदवार गंगाप्रसाद खरेलले १२ हजार १५६ मत ल्याएर मेयरमा निर्वाचित भएका छन् ।तेस्तै नेपाली कांग्रेसका उम्मेदवार खड्ग फागोले १० हजार २९० मत पाएका छन्र ।
उपमेयरमा एमालेकै मिनाकुमारी खतिवडा निर्वाचित भएकी छन् । उनले १० हजार ७०२ मत ल्याएकी छिन् भने उता नेपाली काङ्ग्रेसकी सीता कार्कीले १० हजार ६ सय ४० मत पाएकि छिन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे