
नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्रीले ९ हजार ५ सय ५० मत ल्याइ भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार बिना बास्तोलाले ९ हजार १ सय ६० मत प्राप्त गरेकी छन्।
यस्तै, चाँगुनारायण नगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार रमेश बुढाथोकीले ११ हजार १ सय ७ मत ल्याएर विजयी भएका छन्र । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुभद्रा काफ्लेले ९ हजार ७६ मत प्राप्त गरेकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे