
काठमाडौंको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जित हासिल गरेको छ।राप्रपाका रमेश नापितले ४७०० मत पाए भने नकटतम प्रतिश्पर्धी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत पाए।
उपमेयरमा भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार समिता श्रेष्ठले ६३६२ मत पाएर विजय विजयी भइन्। निकटतम् प्रतिश्पर्धी राप्रपाकी विजयकुमारी वाइबाले ३२९८ मत पाइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे