
काठमाडौँँ, ३ जेठ । पूर्व सभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीको वडामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।
घोराही उपमहानगर(१७ मा नेकपा (एमाले) का वडा अध्यक्षका उम्मेद्वार रामलौटन चौधरी प्यानल सहित विजयी भएका हुन्। चौधरीले निकटम प्रतिस्पर्धी गठबन्धन तर्फबाट नेकपा (माओवादी केन्द्र) का पदम केसीलाई २१७ मतान्तरले पराजित गरेका हुन्। चौधरीले २ हजार १७१ र केसीले १ हजार ९५४ मत प्राप्त गरेका छन्
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे