
काठमाडौँँ, ३ जेठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्रबाट मेयरका उमेदवार बालेन शाहले ९,६०५ मत पाएर अग्रता कायम राखेका छन् ।
एमालेका केशव स्थापित बालेनभन्दा ४,५०१ मतले पछि छन् । स्थापितले ५,१०४ मत पाउदा कांग्रेसकी सिर्जना सिंहले ४,४८३ मत पाएकी छिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे