
हल्दिबारी गाउँपालिकामा रवीन्द्रप्रसाद लिङ्देन (राष्ट्रिय प्रजातन्त्र पार्टी)ले ३ हजार १५५ मत ल्याएका छन् भने डम्बरबहादुर गिरी (नेकपा) एमालेले १ हजार ९७३ मत ल्याएका छन् ।राजेन्द्र लिङ्देनको गृह क्षेत्र हल्दिवारी गाउँपालिका १ मा राप्रपाका उम्मेदवार देवी बहादुर थापासहित प्यानल नै निर्वाचित भएको हो ।
निर्वाचन आयोग नेपालका अनुसार हल्दिबारी गाउँपालिकामा २३ हजार ९५७ मतदाता रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे