पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ तर कुनै पनि संक्रमितको मृत्यु भएको छनै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७८८ नमूना परीक्षणमध्ये २१ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८५ पुगेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे