• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेलायती प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा

१ घण्टा अघि
२

गृहमन्त्री सुधन गुरुङविरुद्ध मानवअधिकार आयोगमा उजुरी

२ घण्टा अघि
३

स्वास्थ्य बीमा बोर्डद्धारा अस्पतालहरूलाई २३ अर्बभन्दा बढी भुक्तानी

३ घण्टा अघि
४

५९ ड्रोन आक्रमणपछि मस्कोका चार विमानस्थल बन्द

४ घण्टा अघि
५

महामन्त्रीमा भिड्न तयार छु: मनिष झा

४ घण्टा अघि
६

अमेरिका–इरानबीच उच्चस्तरीय वार्ता सम्पन्न , ६० दिनभित्र अन्तिम सम्झौता हुने

४ घण्टा अघि
७

नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन

६ घण्टा अघि
८

कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता

६ घण्टा अघि
९

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

६ घण्टा अघि
१०

पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन

७ घण्टा अघि
११

सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

७ घण्टा अघि
१२

नेपाल पुनः ग्रे लिस्टको सूचीमा

७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ बैशाख २१, बुधबार (४ साल अघि)

हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेजको नव निर्मित अत्याधुनिक भवन उद्घाटन

  • 5,235 Views
  • रामशाहपथ पुतलीसडक स्थित हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेजको नव निर्मित अत्याधुनिक भवनको आज एक समारोहका विच पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव राज कोइरालाले उद्घाटन गर्नुभयो । कलेजको आफ्नै हलमा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि उपकुलपति कोइरालाले आफ्नो सम्बोधनमा हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेज राष्ट्रकै एक उत्कृष्ट कलेज रहेकाले यसमा पढ्न पाउनु विद्यार्थीका लागि सुवर्ण अवसर रहेको बताउनु भयो ।

    आफू उक्त कलेजका बारेमा धेरै अगाडिबाटै जानकार रहेको र कलेजको शिक्षा क्षेत्रमा ठूलो योगदान रहेको बताउदै आफ्नै भवन निर्माण पश्चात शैक्षिक गुणस्तर अभिवृद्धि र कलेजको स्थायित्वमा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । कलेजको अहिलेको टिम भरोसायोग्य भएकाले कलेजले विगत २२ वर्षमा हासिल गरेको विरासतलाई कायम राख्दै थप उचाइ र उत्कृष्टता हासिल गर्ने उल्लेख गर्ने कलेजको उत्तरउत्तर प्रगतिको कामना व्यक्त गर्नु भयो ।

    उक्त समारोहलाई सम्वोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका रजिष्टार निलमणि पोखरेलले हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेजले सुरुका दिनमा पूर्वाञ्चल विश्वविद्यालयलाई पूर्व मेचि देखि पश्चिम महाकाली सम्म चिनाउने काम गरेको र विद्यार्थीहरुको पहिलो रोजाइको कलेज रहेका बताउनु भयो । हवाइटहाउस पढ्नु कुनै पनि विद्यार्थीहरुका लागि गौरव र प्रतिष्ठाको विषय रहेको वताउनु भयो । परीक्षा नियन्त्रक प्रा.मोहन वहादुर वस्नेतले पूर्वाञ्चल विश्वविद्यालयले समयानुकुल परीक्षा प्रणालीमा सुधार गर्दै आइरहेको र अझै यसलाई परिष्कृत गर्दैै जाने बताउदै कलेजको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।

    उक्त समारोहलाई त्रिभूवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुलचोक क्याम्पसका प्रा.डा. विनोद पराजुली र पूर्वाञ्चल विश्वविद्यालय शिक्षक संघका सभापति डा.सन्देश दास श्रेष्ठले पनि सम्वोधन गर्नुभएको थियो । समारोहको अध्यक्षता कलेजका प्रिन्सिपल प्रा• तोयानारायण पौडेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण आचार्यले गर्नुभएको थियो । कलेजका भाइस प्रिन्सिपल डा• अजय खड्काले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमा कलेजका अध्यक्ष ई.लक्ष्मण पोखरेलको पनि उपस्थिति थियो । कार्यक्रममा कलेजका प्राध्यापक, शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरुको समेत सहभागिता थियो ।

    रामशाह पथ, पुतलीसडक स्थित हवाइटहाउस इन्टरनेशनल कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धमा विगत २२ बर्षदेखि अविछिन्न रुपमा गुणस्तरिय शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल नेपालकै एक उत्कृष्ट कलेज हो । यस कलेजमा स्कूल अफ् साइनस एण्ड टेक्नोलोजि इन्जिनियरिङ अन्तरगत B.E.Civil , B.E. Computer , B.E. Elex, Comm. & Automotion , B-Tech in Biotechnology / BIT कार्यक्रमहरु सञ्चालनमा छन् भने स्नातक तहमा स्कूल अफ म्यानेजमेन्ट र आर्टस अन्तरगत BBA, BHM, BLAS र स्नातकोत्तर तहमा MBA / EMBA कार्यक्रमहरु सञ्चालित छन् । आफनो नव निर्मित भवन सम्बन्धप्राप्त विश्वविद्यालयकै उपकूलपतिबाट उद्घाटन गराउन पाउनु कलेजको लागि गौरव र उत्साहको विषय रहेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बेलायती प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा
    १ घण्टा अघि

  • २

    गृहमन्त्री सुधन गुरुङविरुद्ध मानवअधिकार आयोगमा उजुरी
    २ घण्टा अघि

  • ३

    स्वास्थ्य बीमा बोर्डद्धारा अस्पतालहरूलाई २३ अर्बभन्दा बढी भुक्तानी
    ३ घण्टा अघि

  • ४

    ५९ ड्रोन आक्रमणपछि मस्कोका चार विमानस्थल बन्द
    ४ घण्टा अघि

  • ५

    महामन्त्रीमा भिड्न तयार छु: मनिष झा
    ४ घण्टा अघि

  • ६

    अमेरिका–इरानबीच उच्चस्तरीय वार्ता सम्पन्न , ६० दिनभित्र अन्तिम सम्झौता हुने
    ४ घण्टा अघि

  • ७

    नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन
    ६ घण्टा अघि

  • ८

    कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता
    ६ घण्टा अघि

  • ९

    वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ
    ६ घण्टा अघि

  • १०

    पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    २

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ३

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    ४

    भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

    नेपाल नक्सा
    ५

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ६

    प्रतिनिधि सभाको बैठक बस्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution