
मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाईनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरने क्रममा कांग्रेसले घोषणापत्रमा गालीगलौजमात्रै समेटेको बताएका छन्र । स्थानीयत तह निर्वाचनका लागि कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रको अधिकांश भागमा केपी ओली र ओली नेतृत्व सरकारको आलोचना गरिएको छ । आलोचना गरिएकै विषयलाई लिएर ओलीले कांग्रेसको घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भन्दै तुच्छ र अभद्र शब्दमा टिप्पणी गरेका हुन् ।
‘विकास त हुँदै जाने कुरा हो । यो त गर्दै जाने कुरा हो केही गर्नुपर्दैन भन्छ कांग्रेस, कांग्रेसको घोषणापत्र पढ्नुस् न मज्जा आउँछ सोहि क्रममा ओलिले बताए ।लोकतन्त्रका लागि कांग्रेसको माया लागेको र कुन रसातलमा पुग्यो कांग्रेस कठैबरी माया लाग्छ कांग्रेसको भन्दै काँग्रेसलाई दया देखाएका छन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे