• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

५९ ड्रोन आक्रमणपछि मस्कोका चार विमानस्थल बन्द

६ मिनेट अघि
२

महामन्त्रीमा भिड्न तयार छु: मनिष झा

२९ मिनेट अघि
३

अमेरिका–इरानबीच उच्चस्तरीय वार्ता सम्पन्न , ६० दिनभित्र अन्तिम सम्झौता हुने

४९ मिनेट अघि
४

नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन

२ घण्टा अघि
५

कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता

२ घण्टा अघि
६

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

२ घण्टा अघि
७

पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन

३ घण्टा अघि
८

सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

३ घण्टा अघि
९

नेपाल पुनः ग्रे लिस्टको सूचीमा

३ घण्टा अघि
१०

लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

३ घण्टा अघि
११

समूह चरण थप रोमाञ्चक : स्पेनको गोल वर्षा, इरान–बेल्जियम गोलरहित

३ घण्टा अघि
१२

एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र १, आईतबार (३ महिना अघि)

सम्झौता फेरिँदै, लागत बढ्दै: संसद भवन निर्माण कहिले पूरा?(संशोधित लागत छ अर्ब ३० करोड ८२ लाख ५६ हजार)

  • 2,886 Views
  • काठमाण्डौ। देशभरका एक सय पैंसट्ठी निर्वाचन क्षेत्रमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। तर नयाँ निर्वाचित सांसदहरूका लागि बैठक बस्ने संसद् भवनको विषय अझै अन्योलमै रहेको छ। सिंहदरबारभित्र निर्माणाधीन संसद् भवन समयमै सम्पन्न नभएकाले आगामी संसदीय गतिविधि सञ्चालनमा समस्या देखिएको हो। निर्वाचन आयोगका अनुसार फागुनभित्रै समानुपातिकतर्फको मतपरिणाम पनि आउने अपेक्षा छ, त्यसपछि दुई सय पचहत्तर सांसदलाई शपथ गराई अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। तर बैठक कक्ष, पदाधिकारीका कार्यकक्ष र सचिवालयका आवश्यक पूर्वाधार तयार नभए संसद् सञ्चालनमै कठिनाइ पर्ने अवस्था देखिएको छ। निर्माण निकायले छिट्टै सम्पन्न गर्ने आश्वासन दिए पनि कामको गति अपेक्षाअनुसार छैन।

    सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत स्थापना गरिएको विशेष भवन निर्माण समन्वय आयोजनाको उद्देश्य सङ्घीय संसद भवन, प्रधानमन्त्री आवास, सङ्घीय मन्त्री आवास तथा प्रदेश प्रमुख र मुख्यमन्त्री आवासजस्ता ठूला तथा विशिष्ट प्रकृतिका संरचनाहरू निर्माण र सञ्चालन गर्नु हो। तर यस्ता महत्वपूर्ण परियोजनाहरूको कार्यान्वयनमा ढिलाइ र व्यवस्थापन कमजोरी देखिएको छ।

    सङ्घीय संसद भवन कम्प्लेक्स निर्माणका लागि २०७६ असोज १६ गते एक संयुक्त उपक्रमसँग पाँच अर्ब ६७ करोड २७ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। उक्त परियोजना २०७९ असार १६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर समयमै काम सम्पन्न नभएपछि तेस्रो पटक भेरिएसन र चौथो पटक म्याद थप गरिँदै २०८१ चैत १८ सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता संशोधन गरिएको छ। संशोधित लागत छ अर्ब ३० करोड ८२ लाख ५६ हजार रुपैयाँ पुगेको छ। हालसम्म चार अर्बभन्दा बढी रकम खर्च भइसकेको र आर्थिक वर्ष २०८०/८१ सम्म करिब ८१ प्रतिशत भौतिक प्रगति भएको देखिन्छ। निर्धारित समयसीमाभित्र काम सम्पन्न हुन नसक्दा परियोजना व्यवस्थापनबारे प्रश्न उठ्न थालेका छन्।

    यता अतिविशिष्ट तथा विशिष्ट पदाधिकारीका लागि उपलब्ध गराइने आवासीय सुविधासम्बन्धी खर्च पनि निरन्तर बढ्दो देखिएको छ। सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फर्निचर, साजसज्जा, भाँडावर्तन र सरसफाइजस्ता सामग्री खरिदमा आर्थिक वर्ष २०७८/७९ मा १२ करोड ३७ लाख, २०७९/८० मा १० करोड ९५ लाख तथा चालु वर्षमा आठ करोडभन्दा बढी खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ।

    यस्ता सुविधासम्बन्धी खर्चका लागि स्पष्ट कानुनी व्यवस्था बनाउनुपर्ने सुझाव विगतका प्रतिवेदनहरूमा पटक–पटक उठाइए पनि हालसम्म कानुन निर्माण हुन सकेको छैन। कानुनी आधारबिना निरन्तर खर्च बढ्दै जानुले सार्वजनिक स्रोतको पारदर्शिता र उत्तरदायित्वमाथि प्रश्न उठाएको छ। त्यसैले अतिविशिष्ट र विशिष्ट पदाधिकारीका सुविधासम्बन्धी स्पष्ट कानुनी व्यवस्था तयार गरी सोही आधारमा खर्च गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ५९ ड्रोन आक्रमणपछि मस्कोका चार विमानस्थल बन्द
    ६ मिनेट अघि

  • २

    महामन्त्रीमा भिड्न तयार छु: मनिष झा
    २९ मिनेट अघि

  • ३

    अमेरिका–इरानबीच उच्चस्तरीय वार्ता सम्पन्न , ६० दिनभित्र अन्तिम सम्झौता हुने
    ४९ मिनेट अघि

  • ४

    नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन
    २ घण्टा अघि

  • ५

    कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता
    २ घण्टा अघि

  • ६

    वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ
    २ घण्टा अघि

  • ७

    पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन
    ३ घण्टा अघि

  • ८

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा
    ३ घण्टा अघि

  • ९

    नेपाल पुनः ग्रे लिस्टको सूचीमा
    ३ घण्टा अघि

  • १०

    लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
    ३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    ३

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ४

    भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

    नेपाल नक्सा
    ५

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ६

    प्रतिनिधि सभाको बैठक बस्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution