• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन ८, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२० प्रतिशत लगानी र शिक्षा ऐन अपरिहार्य: गगन थापा

१४ घण्टा अघि
२

एमालेको चुनावी घोषणापत्र सार्वजनिक: विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण

१५ घण्टा अघि
३

एमालेले सार्वजनिक गर्यो ‘समृद्ध नेपाल, सुखी नेपाली’ चुनावी घोषणापत्र

१७ घण्टा अघि
४

गरिब घरपरिवार पहिचानः डेटा कि दस्तावेजीकरण?,गरिबसँग विश्वेश्वर कार्यक्रमः राहत कि रिपोर्टिङ?

१९ घण्टा अघि
५

सामाजिक सञ्जालमा एआई तस्विर र भ्रामक सूचना बनाएर भ्रम नफैलाउन प्रहरीको अनुरोध

२0 घण्टा अघि
६

टुँडिखेलमा झाँकी, मार्च पास र सांगीतिक प्रस्तुति सहित प्रजातन्त्र दिवस

२0 घण्टा अघि
७

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक

२0 घण्टा अघि
८

काँग्रेसको ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ कार्यक्रम आज काठमाडौँमा

२१ घण्टा अघि
९

आज सुर्खेतमा चुनावी सभा गर्दै रास्वपा

२१ घण्टा अघि
१०

७५औँ प्रजातन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

२१ घण्टा अघि
११

भ्रष्टाचार र विभेद अन्त्य गरौँ:प्रधानमन्त्री कार्की

२१ घण्टा अघि
१२

सर्लाहीमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ हफ्ता अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ फागुन ७, बिहिबार (२१ घण्टा अघि)

७५औँ प्रजातन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

Republic Nepal

  • 442 Views
  • काठमाडौँ । आज नेपालमा ७५औँ प्रजातन्त्र दिवस विविध कार्यक्रमसहित मनाइँदै छ। निरङ्कुश राणा शासनको अन्त्य गर्दै २००७ साल फागुन ७ गते जनआन्दोलनमार्फत प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ।

    प्रजातन्त्र स्थापनाका लागि दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री ले हाँसी–हाँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिको बलमा राणा शासनको अन्त्य सम्भव भएको थियो। उनीहरूको बलिदानकै स्मृतिमा आजको दिनलाई नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा लिइन्छ।

    प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। यस अवसरमा सरकारी तथा गैरसरकारी निकायहरूले विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्। मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा रामचन्द्र पौडेलको सहभागितामा विशेष कार्यक्रम आयोजना गरेको छ।

    प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका सबै आन्दोलन तथा योगदानप्रति सम्मान व्यक्त गर्नुभएको छ। उहाँले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ।

    राष्ट्रपति पौडेलले २००७ सालको क्रान्ति नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउने र सहिदहरूको अमर योगदान सधैँ स्मरण गराउने दिनका रूपमा रहिरहने विश्वास व्यक्त गर्नुभएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    २० प्रतिशत लगानी र शिक्षा ऐन अपरिहार्य: गगन थापा
    १४ घण्टा अघि

  • २

    एमालेको चुनावी घोषणापत्र सार्वजनिक: विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण
    १५ घण्टा अघि

  • ३

    एमालेले सार्वजनिक गर्यो ‘समृद्ध नेपाल, सुखी नेपाली’ चुनावी घोषणापत्र
    १७ घण्टा अघि

  • ४

    गरिब घरपरिवार पहिचानः डेटा कि दस्तावेजीकरण?,गरिबसँग विश्वेश्वर कार्यक्रमः राहत कि रिपोर्टिङ?
    १९ घण्टा अघि

  • ५

    सामाजिक सञ्जालमा एआई तस्विर र भ्रामक सूचना बनाएर भ्रम नफैलाउन प्रहरीको अनुरोध
    २0 घण्टा अघि

  • ६

    टुँडिखेलमा झाँकी, मार्च पास र सांगीतिक प्रस्तुति सहित प्रजातन्त्र दिवस
    २0 घण्टा अघि

  • ७

    एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक
    २0 घण्टा अघि

  • ८

    काँग्रेसको ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ कार्यक्रम आज काठमाडौँमा
    २१ घण्टा अघि

  • ९

    आज सुर्खेतमा चुनावी सभा गर्दै रास्वपा
    २१ घण्टा अघि

  • १०

    ७५औँ प्रजातन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने

    नेपाल नक्सा
    २

    शङ्कास्पद नोट भेटिए के गर्ने ? जान्नैपर्ने जाली नोटबारे जनचेतना

    नेपाल नक्सा
    ३

    ज्ञानेन्द्र शाहको आगमनमा समर्थकहरुको भब्य स्वागत

    नेपाल नक्सा
    ४

    नेपाली सेनाको २६३ औँ स्थापना दिवस आज, टुँडिखेलमा विशेष समारोह

    नेपाल नक्सा
    ५

    जेनजी आन्दोलनपछि मेरो सुझाव अनुसार सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो : ऋषि धमला

    नेपाल नक्सा
    ६

    पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आउँदै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution