
काठमाडौं । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५ विकेटले जितेर सिरिज ३(२ ले जितेको हो । मलेसियालाई ५ विकेटले पराजय गर्दै नेपालले सिरिज हात पारेको हो। बुधबार मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा लक्ष्य पूरा गर्यो।
नेपालका लागि रुबि पोदारले २६ तथा पूजा महतोले २३ रन बनाए। अन्तिम खेलमा नेपालले १०४ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि रुबी पोद्दारले २६ रन, पूजा महतोले २३ रन र रुबिना क्षेत्रीले १५ रन बनाए। मलेसियाका लागि आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एकएक विकेट लिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे